श्री राम मन्दिर

श्री राम मन्दिर जय श्री राम !!!

27/03/2026
26/11/2025

🙏🙌🤩🥹

25/11/2025

🙌😍

25/11/2025

आज 😍🥰🙏

जय सिता-राम🙇

😍🕉
09/08/2025

😍🕉

श्रीरामको कृपाले नयाँ वर्ष २०८२ शुभ रहोस्!श्रीराम मन्दिर परिवारको तर्फबाट तपाईंहरू सम्पूर्ण भक्तजनहरूमा नयाँ वर्ष २०८२ क...
14/04/2025

श्रीरामको कृपाले नयाँ वर्ष २०८२ शुभ रहोस्!
श्रीराम मन्दिर परिवारको तर्फबाट तपाईंहरू सम्पूर्ण भक्तजनहरूमा नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस पवित्र नववर्षले तपाईंको जीवनमा शान्ति, समृद्धि, स्वास्थ्य र आध्यात्मिक उन्नति ल्याओस्।

जय श्रीराम! 🙏🌸🌞

आज पर्न गएको शुभ जन्मदिनको उपलक्षमा अक्षय कोश स्थापनार्थ यसै श्री राम मन्दिर लाई रु ५५५ प्रदान गर्नुहुने श्री टुङ्गारा स...
10/04/2025

आज पर्न गएको शुभ जन्मदिनको उपलक्षमा अक्षय कोश स्थापनार्थ यसै श्री राम मन्दिर
लाई रु ५५५ प्रदान गर्नुहुने श्री टुङ्गारा समावेसी टोल विकास समिती अध्यक्ष श्रीमती सरस्वती सापकोटा[ Rashmi Sapkota ] ज्यु लाई सुस्वास्थ्य , दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।

🕉️ जय श्री राम

🌺 कार्यक्रम सफल बनाउने सबै सहयोगी मनहरूलाई हाम्रो हृदयदेखि धन्यवाद। चाहे मञ्चमा होस् वा पर्दा पछाडि, तपाईंहरूको योगदानले...
08/04/2025

🌺 कार्यक्रम सफल बनाउने सबै सहयोगी मनहरूलाई हाम्रो हृदयदेखि धन्यवाद। चाहे मञ्चमा होस् वा पर्दा पछाडि, तपाईंहरूको योगदानले यो पर्वलाई अझ पवित्र र ऐतिहासिक बनायो। 🙏
🙏 श्री राम मन्दिर मा राम नवमी र चैते दशैँको पावन अवसरमा आयोजना गरिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रमको सफलतामा योगदान दिनुहुने प्रत्येक व्यक्तिलाई हामी नमन गर्दछौं।
🕉️ स्वयंसेवक, संयोजक, पूजारी, कलाकार, प्राविधिक सहयोगी, व्यवस्थापन टोली, भजन किर्तन टोली,डिजिटल/भौतिक प्रचार कर्मी तथा आशीर्वाद दिने जेष्ठ नागरिकहरूसम्म – सबैले आ-आफ्नो स्थानबाट देखिने वा नदेखिने तरिकाले जुन समर्पणका साथ योगदान पुर्‍याउनुभयो, त्यो अविस्मरणीय छ।
🌸 देश देखी परदेश देखी बाट बनेको यस्तो ऐक्यबद्धता, सेवा र श्रद्धाले नै हाम्रो धर्म, संस्कार र समुदाय अझ बलियो बनाउँछ। तपाईंहरू सबैप्रति हामी कृतज्ञ छौँ।

जय श्री राम! 🚩

Address

Tungara
Jhawani
44202

Website

Alerts

Be the first to know and let us send you an email when श्री राम मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category