पारुहाङ माङहिम

पारुहाङ माङहिम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पारुहाङ माङहिम, Religious organisation, kamal-5, sitapuri, paruhang chook, Jhapa.

।।पारुहाङ माङ्हिम।। झापा, कमल गाउपलिका वा. न.-५, सितापुरी, परुहाङ चाैकमा अवस्थीत छ। यो बर्तमान धर्म गुरुद्वरा २०४१ साल्मा उत्घाटन गरियेको तराई छेत्रको प्रथम किरात माङ्हिम हो।

10/05/2026
21/11/2025

गाउँ गाउँ मा युद्ध भई जातिय युद्ध अनि धर्मयुद्ध हुने छ यो टाडा जादैन ।

• सलाईको एक बट्टा अन्न बराबर एक रुपियाँ पैसा लाग्ने दिन आउने छ ।

• देब कार्य ले माहुरी जस्तै एक बन्ने छौ राज नितिले झिंगा जस्तो बन्ने छौ ।
माहुरी को मह र खिल दुबै हुन्छ झिंगा को न खिल न मह त्यसैले तिमी किरात सन्तान हरु राजनिती मा नलाग्नु ।

• पछि अन्न र पैसाको ठूलो युद्ध चल्ने छ अन्त्यमा अन्न हार्ने छ ।त्यस पछि अन्नको सह घटेर जति अन्न्न फलाए पनि नपुग्ने दिन आउने छ ।

• होसियार गर्नु सचेत रहनु त्यति बेला सिस्नु सुकाएर पिठो बनै लुकाएर राख्नु एक दिन काम लाग्ने छ ।
fans

01/10/2025

आशीर्वचनको सार
"संसार अहिले विश्वयुद्धतर्फ नजिकिँदै गएको देखिन्छ। त्यसैले विश्वशान्ति र मानव एकता कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा सबैले गम्भीर चिन्तन गर्नुपर्छ। सबैमा एकता रहोस्, सबैमा सद्भाव कायम रहोस्।"

"संसारमा अब एउटा अद्भुत परिवर्तन आउँदैछ। त्यो परिवर्तन पूर्णरूपमा मिलिसकेपछि मात्र म फर्कन्छु। यो पृथ्वी सुरक्षित रह्यो भने मात्र हामी रहन्छौं, नभए संसार उजाड हुनेछ।"

देश–विदेशमा महामारी र आपतकालीन अवस्था नआओस् भनेर माङसँग निरन्तर प्रार्थना गरिरहेको कुरा सुनाउँदै अङसीमाङले भन्नुभयो,
"विश्वमा शान्ति रहोस्, माङले रक्षा गरोस्। हामी जहाँ बसेका छौं, त्यो माङकै कृपाले हो। माङसेबुङ भूमि भनेको तपाईंहरूको शीर हो। नुमाङगेन्ना नाम मेरो भए पनि, माङगेन्ना चोत्लुङको उपलब्धि तपाईंहरूको हो।"

त्यस अवसरमा उहाँले भन्नुभयो,
"स्वच्छ विचारले हाम्रो कर्म र संस्कारलाई निरन्तर सुधार्दै लैजानुपर्छ। खानपिनमा विशेष ध्यान दिनुपर्छ। अब आउने उभौली पर्वमा सेवा गरेर माङवाहाङवा मागौं, आशीर्वाद लिएर सत्कर्म गरौं। प्राप्त आशीर्वादको सही सदुपयोग गर्नुपर्छ।"
#मुहिगुम_अङ्सिमाङ_आत्मानन्द_लिङ्देन_सेइङ

Address

Kamal-5, Sitapuri, Paruhang Chook
Jhapa
57200

Website

Alerts

Be the first to know and let us send you an email when पारुहाङ माङहिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share