A T F force Jhapa

A T F force Jhapa C

01/02/2024

हुत्तिहाराहरुले राजालाई किन गाली गर्दैछन ?
🤔
गणतन्त्र स्वाहा !

25/11/2023

सिकार गर्ने समय मा २ कदम पछाडि हटेर ४ कदम अगाडि बढनुपर्छ।
गलत प्रचार नगरौं। ११ बजे सिफल जाऔं।

24/11/2023

भोलि ११ बजे गौशाला स्थित सिफल चौरमा आमसभा
गर्न दिने सहमति भएको छ।

24/11/2023

दलालहरुको विरुद्ध संघर्ष गर्न दलालहरु सङ्ग अनुमती लिनुपर्दैन।
तिनकुनेमा कार्यक्रम हुन्छ।

भोलीको रुट यस प्रकारको छ। जय देश जय नरेश 🇳🇵
22/11/2023

भोलीको रुट यस प्रकारको छ। जय देश जय नरेश 🇳🇵

18/11/2023

रास्ट्रनिर्माताको शालिक अनावरण मंसिर ९ गते उपयुक्त कि पौष २७ गते ? किन ?

हामी दलीय स्वार्थमा केन्द्रीत कथित अबैधानिक निर्वाचनको पक्षमा छैनौं। यद्यपि निर्वाचनको सुनिश्चितता सङ्गै राजनीतिक दलले ज...
07/11/2022

हामी दलीय स्वार्थमा केन्द्रीत कथित अबैधानिक निर्वाचनको पक्षमा छैनौं। यद्यपि निर्वाचनको सुनिश्चितता सङ्गै राजनीतिक दलले जितेर मुलुकले हार्ने वर्तमान परिप्रेक्ष्यमा दलहरुको दलालीपन र दादागिरीलाई रोक्नको निमित्त स्वतन्त्र उम्मेद्बारी दिनुहुने सबै प्रती सम्मान गर्दछौं। तर स्वतन्त्रको नाममा राजनीतिक पार्टी खोलेर च्याँखे थाप्नेहरु र दलालहरु लाई जिताउन स्वतन्त्रको मुखुण्डो भिरेर स्वतन्त्र शब्द माथी बलात्कार गर्नेहरु प्रती खेद प्रकट गर्दछौं। एउटै निर्वाचन क्षेत्रमा दर्जनौं स्वतन्त्र उम्मेद्बार हुनु दुर्भाग्यपूर्ण छ। राजसंस्था पुनर्स्थापनाको एजेन्डा सहित वीर गोर्खालीको पहिचान निशानी चिन्ह 'क्रस खुकुरी' लिएर स्वतन्त्र उम्मेद्बार बन्नुभएका स्वतन्त्र उम्मेद्बारहरुलाई वीर गोर्खाली अभियानको पुर्ण समर्थन रहने र त्यस बाहेकका क्षेत्रहरूमा उम्मेद्बारको गुण र दोषको आधारमा आत्मनिर्णयको निमित्त सबैमा हार्दिक आव्हान गर्दछौं। जय देश ! जय नरेश !! जय वीर गोर्खाली 🇳🇵

28/07/2022

Apply for UK Seasonal Working Visa From Nepal, Europass CV, Cover Letter, Temporary Work Seasonal Worker Visa

28/07/2022

Apply for UK Seasonal Working Visa From Nepal, Europass CV, Cover Letter, Temporary Work Seasonal Worker Visa

27/07/2022

National Examination Board goes to announce the SEE result of this year's Secondary Education Examination (SEE)

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when A T F force Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category