15/10/2024
यहाँहरु सम्पूर्णलाई C.Th. सफलता पूर्वक सम्पन्न गर्न सफल हुनुभएका सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। तपाईंहरूको कठिन परिश्रम, लगनशीलता, समर्पण र प्रार्थनाको फलस्वरूप यो उपलब्धि हासिल भएको हो। आगामी दिनहरूमा पनि तपाईंहरूको प्रगति र सफलता निरन्तर जारी रहोस् भन्ने प्रार्थना सहित कामना गर्दछौ। -यर्मिया २९:११ (किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।)🙏🎉🎉