सन्तोश लिम्बू

सन्तोश लिम्बू मेरो सबै दाजुभाइ तथा दिदिबैनीलाई
न्य?

सेवारो नस्मते जयमसिह फेरि गजल कोरेर ल्यौउने जमर्को गरेर सबैले पड्नु होला र शेयेर पनि गर्नु होला के कस्तो लाग्छ कमेन्ड पन...
23/03/2020

सेवारो नस्मते जयमसिह फेरि गजल कोरेर ल्यौउने जमर्को गरेर सबैले पड्नु होला र शेयेर पनि गर्नु होला के कस्तो लाग्छ कमेन्ड पनि गर्दै गर्नु होला हुन्छ धन्यवाद

खराब थिएछ तिमिले दिएको चिनो,आज येसरी फुत्यो,
पवीत्र थिएन रहेछ तिम्रो माया , पूरा नभै छुत्यो,,

झुटो रैछ तिम्रो बोली,जुनि भरी साथ दिन्छु भनेको मलाई
मायामा सबै कुरा हुन्छ भनेर,मेरो सारा शरीर तिम्ले लुत्यो,,

खेलौनाझै खेलायो मलाई, मायाले केही पनि भन्न सकिन,
गिदे नजर थिएछ मेरो शरीर माथी,तेइ भएर मन दुख्यो,,

हप्ता दिन महिना हुँदै बड्न थाल्यो पेट,तिम्रो खेल्को नासो
इमानदारी भएछौ समाझमा,खोज्दै औदा तिमी कहाँ लुक्यो,,

मायाको साचो अर्थ के हो,कसरी गरिन्छ भन्ने थाहा छैन
आज कुरा भोलि काम पूरा, दुनिया केटेहरुलाई चाख्यो,,
समाप्त
लेखक-सन्तोष लिम्बू
ठेगाना दमक २ झापा

Don,t forgetting  ok thenk you ,,,
23/03/2020

Don,t forgetting ok thenk you ,,,

जयमसिह नमस्ते सबैलाई सेवारो पनि आज गजल ल्याको छु पडेर शेयेर गरिदिनु होला है अनि आफ्नो जिग्याशा पनि राखिदिनु होला कस्तो छ...
22/03/2020

जयमसिह नमस्ते सबैलाई सेवारो पनि आज गजल ल्याको छु पडेर शेयेर गरिदिनु होला है अनि आफ्नो जिग्याशा पनि राखिदिनु होला कस्तो छ तपाइको जिग्याशाले मैले सुधार्ने मौका पौछु तेसैले ,हुन्छ धन्यवाद भन्न सजिलो छ यहाँ , फाटेको मन कहाँ शिलिन्छर,

धनको घम्डले मातेको, मान्छे संग कहाँ मन मिल्छर,,

जिन्दगिमा खुशी के हो, भनेर थाहा नहुने मान्छेलाई,
जति दु:ख गरेर तारा ल्याए पनि, कहाँ खुशी दिलैन्छर,,

बरु आफू संग केही नहुनेले, आफ्नो सक्दो दिदोरहेछ
जो संग प्रस्सत छ, उस्लाई बाड्ने मन, कहाँ दिल्छर ,,

खान नपाएर बाटोमा बस्ने कति छ, त्यो देख्ने गरिब नै
धनिलाई बाल छैन,येस्तो कुरा कहाँ देख्छ car गुर्ड्किन्छर,

अनाथहरुलाई खाते भन्दै ,हप्कौछौ कति माग्न सकेको भन्दै
घरमा चै धर्म गरे आज भन्छ, सुन र पानीले छर्किन्छर,,

लेखक- सन्तोष लिम्बू
ठेगाना - दमक २ झापा

फैदा , company             घाटा ,company     माक्स भयो                       bank भयो       bactepro भयो               ल...
21/03/2020

फैदा , company घाटा ,company
माक्स भयो bank भयो
bactepro भयो लुगा फाटा भयो
hand sanitizer होटेलहरु भयो
Thermofocus मिसिन Electronic,भयो
media news भयो बजार बन्द भयो
अन्य अरु........... जुत्ता चपल, अन्य अरु धेरै,,,,
येस्तै हल्लाले गर्दा बन्द गर्दै जाने हो भने बिस्तारै अलिलिक भाकोहरु सबै सकिन्दै जान्छ अनि न खान पैन्छ न तेति बेला खेतिकिसान नै गर्न मिल्छ अनि त भोक्मारिले साताएर येसै मान्छे मर्न थाल्छ पैसा हुने जति 2-4 महिना बाच्ला नहुने त तेसै हेरेर मर्छन अनि खाने कुरा नै सकेपछी त पैसाको केही काम लाग्दैन बरु यो हल्ला नसुनिकन वारि हुनेले काम गर्नु के के रोप्ने बेला भाको छ रोपौ रोपि राख्दा काम लाग्छ वारि नहुनेले सहयोग गरौ येस्तै हो भने यो भाको खाने कुरा सकिन्न कति महिना पनि लाग्दैन तेसैले बारिमा रोप्दा बाचिन्छ नि आफ्नो ख्याल गर्दै काम गर्नु नै बेस्ट लाग्यो हल्ला मात्र हो पनि नभनौ विश्व नै खाको छ रोग त रोग नै होला सचेत रहेर काम गर्न बुदिमानी हुन्छ है अब धन्यवाद ,,,,सन्तोष लिम्बु

सुभ बिहानी यो हल्लाको पछि लाग्नु भन्दा पनि आफू र परिवारको हेर्बिचार गर्नु निर्धक बस्नु नै राम्रो हुन्छ ला मलाई भेट्यो कि...
21/03/2020

सुभ बिहानी यो हल्लाको पछि लाग्नु भन्दा पनि आफू र परिवारको हेर्बिचार गर्नु निर्धक बस्नु नै राम्रो हुन्छ ला मलाई भेट्यो कि बा परिवारलाई भेट्छ कि भन्ने सोच नराख्नु होला आज राती १२- बजे हेलिकप्टरबाट कोरोन रोक्ने दबाई फाल्छ भन्यो खोइ फालेन sms खोल्यो तेइ मत्रा कति मजाले भन्नू पनि भनेको छ नि ,हो नै जस्तो गरेर अझ अर्को vedio पनि हालेको छ सबै मान्छे तर्सौने बाहिक केही होइन

जयमसिह सबैलाई कवीता लेख्ने सधै जारी छ प्रार्थना गरिदिनुहोस असल कवीता गजल लेख्न सकुम र आशिष् मिल्न सकोस र सन्देश होस भनेर...
20/03/2020

जयमसिह सबैलाई कवीता लेख्ने सधै जारी छ प्रार्थना गरिदिनुहोस असल कवीता गजल लेख्न सकुम र आशिष् मिल्न सकोस र सन्देश होस भनेर अनि अबस्य पड्नु होला राम्रो लाग्यो भने #शेयेर पनि गर्नु होला हुन्छ धन्यवाद
आपती
बिस्वाशी जीवन भनेको,संधर्स हो धेरै दु:ख गरनु पर्छ
तर बिस्वाशिलाई दु:ख नगरी प्रकाश ३-२१ पुग्न खोज्छ,,
अहिले जवान जवानिलाई,राम्रो भन्यो भने उल्टो करौछ
सेवा संगतीमा प्रार्थनाको,समय दियो भने बोलिचाली हरौछ,,

मुखमा गुड्का खैनी गनाकोछ,गिद्दे नजरले बैनी बनाको छ
नियत खराब होकि समयनै तेस्तै,सहि गलत चिन्न नसक्ने भो
घुम्न मोजमस्ती गर्न जौ भन्दा,अगिनै ल भनेर जान्थ्यो होला
तर संगती जौ भन्दा,म Bg छु भनेर,कहिले जान नसक्ने भो,,

अगुवाको नजरमा होइन,पर्मेस्वरको नजरमा असल हुनु
शरीर पखाले झै, ह्रीदयको पाप जिवनको पानीले धुनु ,,
बुदिमान मानिसले आफ्नो चालचलन सधै पवीत्र राख्छ
तर खराब मानिसले,खराब बिचार मात्र मनमा राख्छ ,,

भन्दा भनेको जस्तो हुन्छ,सबै मण्डली जवानहरु हराए
खोजेर भेटिन्न बोलाएर बोल्दैन यहाँ ,संगतीमा जन छैन
बल्लबल मण्डली आए,केटाकेटी भेट्ने स्थल जस्तै भयो
पर्मेस्वारको राज्यको बारेमा,किन हो कुन्नी पटकै मन छैन,,

मण्डली एक ठूलो सम्मुह हो,तर यहाँ त सबै छरपस्ट भयो
सबैजना मण्डलीमा कहिले पनि, एक जुट गोलो भएन ,,
रिचाज हाल्न,आपती छैन,सहयोग रसिद देख्दा अंन्कनिन्छ
देउत दिइन्ने छ,खोजत भेटौनेछौ,मत्ती ७को७ followभएन,,

लेखक=सन्तोष लिम्बू
ठेगना-दमक २ झापा
ज्योती मण्डली भाङ्बारि

सबैलाई जयमसिह यो कवीतालाई अनार्थ नसोच्नु होलाहाम्रो संसार येस्तै छ राम्रो लाग्यो भने  #शेयेर गर्नु होला अबस्य नराम्रो ला...
20/03/2020

सबैलाई जयमसिह यो कवीतालाई अनार्थ नसोच्नु होला
हाम्रो संसार येस्तै छ राम्रो लाग्यो भने #शेयेर गर्नु होला अबस्य
नराम्रो लागे कमेन्ड गर्नु होला हुन्छ जयमसिह अर्को कवीता को प्रतीक्षामा रहन्नु होला धन्यवाद ,

धनी र गरिब एउटै हो भन्छ,तर कुरा यहाँ अर्कै छ
धनिले धन कमाएर आफन्त भगाएको हुन्छ
गरिबले पसिना बगाएर आफन्त सजाएको हुन्छ,,

मुखले ठिक पार्छ,धनी र गरिबको कुरा मिल्दैना
धनी मान्छेले यहाँ,धनको आशा राखेको हुन्छ
गरिब मान्छेले मनको आशा राखेको हुन्छ ,,

धनको आँखा हुदैना भन्छ,त्यो त साचै होरैछ
आफन्त गरिब भो भने,बोल्दा पैसा लाग्छ झै गर्छ
तेइ आफन्त धनी हो भने,बोल्न त के ज्यान दिन्छ,,

धनी र गरिब संगै थियो,तेहि बेला माग्ने आयो
गरिबले आफ्नो खल्तीबाट,हास्दै २० रुपँया दियो
तर धनिले गाली गर्दै, ५ रुपँया निकालेर दियो,,

यो संसारनै यैस्तै रहेछ, जहा जता गोएपनी
गरिबको मन बोल्छ धनीको धन, यो सबैलाई था होला
धनिको कुरा भुइमा खस्दैन,गरिबको कुरा बुज्ने को होला,

बितेर जाने धनको लोभ,नगरौ,मत्ती ६-१९ पढौउ सरासर
धन चाइन्दैन भन्नखोजेको होइन,चाइन्छ,सहि प्रयोग गरौ
आफ्नो आफन्त नभुलौ, छरछिमेकिलाई नबिसौउ
धनिले धन होइन, मन हेरौ,अनि हुन्छ गरिब धनी बराबर,,

लेखक=सन्तोष लिम्बू
दमक २ झापा नेपाल
ज्योती मण्डली भाङ्बारि

सबैलाई जयमसिह आज चै कोरोनाको बारेमा हल्का येसो लेखेको है राम्रो भएपनी नभएपनी हेर्नू होला राम्रो लागे शेयेर नराम्रो लागे ...
17/03/2020

सबैलाई जयमसिह आज चै कोरोनाको बारेमा हल्का येसो लेखेको है राम्रो भएपनी नभएपनी हेर्नू होला राम्रो लागे शेयेर नराम्रो लागे कमेन्ड गर्नु होला हुन्छ धन्यवाद ,,

कोरोनाले गर्दा खान नपाएर मरिन्नेभो
सपिङ् महल बन्द सुपरमार्केट बन्द भएपछी,,
संसार चिन्तामा देश चिन्तामा परिवार चिन्तामा
बिस्वभरी कोरोना भाइर्सको गन्द भएपछी ,,

माक्स कम्पनी Hand sanitizer कम्पनी अनि
thermofocus कम्पनिहरु माथी चर्ने भयो ,,
भाइरसले भन्दा पनि भोक्मारिले सताएर अब
मान्छेहरु चिन्तैई चिन्ताले धेरै मर्ने भयो ,,

चार जिरो भाइरस कल इभोला भाइरसले चर्चा
पाएन तर कोरोना भाइरस्ले विश्व नै खायो ,,
ज्यरो औउदा कोरोना टौउको दुख्दा कोरोना
जे भएपनी सबै कोरोना भन्दै हल्ला मच्चायो ,,

नडरौउनुस भन्छु मत मर्ने दिनमा कोरोना
लागेपनी नलागेपनि एक दिनत मर्ने हो ,,
हिम्मत राख्नुहोस अगाडि बड्नुहोस अनि
निरास नहुनुहोस बाचुन्जेल संघर्स गर्नु हो ,,

लेखक सन्तोष लिम्बु
दमक २ झापा
ज्योती मण्डली भाङ्बारी

सबैलाई जयमसिह धेरै दिन पछिको प्रयास हो कस्तो लाग्छ प्रतिकृया दिनु होला र शेयेर पनि गर्नु होला हुन्छ धन्यवाद             ...
15/03/2020

सबैलाई जयमसिह धेरै दिन पछिको प्रयास हो कस्तो लाग्छ प्रतिकृया दिनु होला र शेयेर पनि गर्नु होला हुन्छ धन्यवाद

सेलाए

बाईबल पल्टाएर पढ्न बस्यो
निन्द्राले पार्यो झ्याप झ्याप,,
तेहि टाइम्मा फेस्बुक खोल्दा
मेसेन्जर्मा कति धेरै च्याट च्याट,,

रातको दुई बजिसक्यो चलौदा
अझै निन्द्रा लागेन भन्छ ,,
दुई घन्टाको संगती बस्दा
निन्द्राको निन्द्रामै बितौउछ ,,

दिन दुखिलाई सहयोग गर्न
कति गारो गारो पर्छ ,,
आफ्नो मोबाइलमा फेस्बुक
चलौउन १००-१०० रिचाज हाल्छ ,,

सेवा शुभिदाले काम बिगार्यो
सबैले मोबाइल चलाए,,
मण्डली शून्य भयो आज
बिस्वाशी सबै कहाँ सेलाए ,,

लेखक= सन्तोश लिम्बू
दमक २ झापा भाङ्बारी
ज्योती मण्डली भाङ्बारी दमक

[मत्ती 7:8]साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढाउँछ उसको निम्ति ढोका खोलिनेछ।त...
10/03/2020

[मत्ती 7:8]
साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढाउँछ उसको निम्ति ढोका खोलिनेछ।
ताजा बिहानिको साथ्मा न्यानो जयमसिह सबैलाई

[हितोपदेश 3:4]तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।रात्रीन्काली सबैलाई जयमसिह सुत्न...
09/03/2020

[हितोपदेश 3:4]
तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
रात्रीन्काली सबैलाई जयमसिह सुत्ने बेला भयो ?

[हितोपदेश 15:13]एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।आमे...
08/03/2020

[हितोपदेश 15:13]
एउटा खुशी हृदयले अनुहारमा
उज्यालो झल्यकाई दिन्छ, तर
कसैको हृदयको शोकले आत्मालाई
दुःखी र खिन्न बनाउँछ।
आमेन बिहानिको तजा जयमसिह सबैलाई

Address

Jhapa District
88

Telephone

+9779814976621

Website

Alerts

Be the first to know and let us send you an email when सन्तोश लिम्बू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share