16/02/2026
झापाको बुद्धशान्ति २ स्थित श्री जगदिश्वर शिव पान्चायन मन्दिरले गत बर्ष फागुन ६ गते देखि १४ गते सम्म आयोजना गरेको श्री भविष्य धन धान्यान्चल नवाह ज्ञान महायज्ञमा सङकलन भएको रकमले मन्दिरको वरिपरि पित्तलको छाना लाउने भनिएता पनि विभिन्न प्राविधिक कारणले सो काम गर्न नमिल्ने भएकाले सो रकमले मन्दिर परिसर भित्र केही सम्रचना बनाउने श्री जगदिश्वर शिव पान्चायन मन्दिरका उपाध्यक्ष रामचन्द्र पौडेलले बताउनु भयो ।