22/03/2026
Himalayan Christian Revival Church Mission Net Quarterly Meeting
Venue - Nepal Christian Revival Church Dhulabari
Date - 19 to 20 March, 2026
हिमालयन ख्रीष्टियन रिभाइवल चर्च मिसन नेटको चौमासिक घुमन्ते संगति मेची नगरपालिका - १०, खयरडाँगी स्थिति नेपाल ख्रीष्टियन रिभाइवल चर्च भवनमा मिति २०८२ साल चैत ५ गते देखि ६ गते सम्म भएको छ। सारा आदर, भक्ति, महिमा र प्रशंसा जीवित परमप्रभुलाई नै भएकोहोस् ।