04/02/2026
हार्दिक श्रद्धाञ्जली
स्वर्गीय गन बहादुर गुरुङ (गुरुङ ठुल्दाइ)
(दमक-३, गुरुङ डाँडा, झापा)
हाम्रा गुम्बाको सक्रियो आदरणीय ब्यत्तीत्व स्व. गन बहादुर गुरुङज्यूको असामयिक निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठबासको प्रार्थना गर्दछौं।
यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।