धिमाल महिला संघ

धिमाल महिला संघ " धिमाल महिलाहरुको एकता, हाम्रो प्रतिवद्धता " - धिमाल महिला संघ

 :- नेपालको संविधानमा आदिवासी जनजाती महिलाको अधिकार सम्बन्धी तालिम । #आयोजकः धिमाल महिला संघ #आर्थिक सहयोग : आदिवासी जनज...
04/06/2025

:- नेपालको संविधानमा आदिवासी जनजाती महिलाको अधिकार सम्बन्धी तालिम ।
#आयोजकः धिमाल महिला संघ
#आर्थिक सहयोग : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
मितिः १६-१७ जेष्ठ २०८२
स्थानः भोजपुरे होटेल, दमक , भापा

नेपालको संविधानमा आदिवासी जनजाती महिलाको अधिकार सम्बन्धी तालिम । #आयोजकः धिमाल महिला संघ #आर्थिक सहयोग : आदिवासी जनजाति ...
30/05/2025

नेपालको संविधानमा आदिवासी जनजाती महिलाको अधिकार सम्बन्धी तालिम ।
#आयोजकः धिमाल महिला संघ
#आर्थिक सहयोग : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

मितिः १६-१७ जेष्ठ २०८२
स्थानः भोजपुरे होटेल, दमक , भापा
समयः विहान १० बजे

प्रथम राष्ट्रिय धिमाल महिला भेला (Photo Collection)
05/03/2025

प्रथम राष्ट्रिय धिमाल महिला भेला
(Photo Collection)

धन्यवाद मेचीनगर अनलाइन ।
23/02/2025

धन्यवाद मेचीनगर अनलाइन ।

भाषा, संस्कृति र संस्कार जोगाउन संगठित हुनु पर्छ : नगरप्रमुख बुढाथोकी - Mechinagar Online

स्वागतम
21/02/2025

स्वागतम

प्रथम राष्ट्रिय धिमाल महिला भेला आयोजकः धिमाल महिला संघ मितिः २०८१ /११/१०स्थान : रोयल निर्भाण होटल , धुलाबारी, झापासमयः ...
20/02/2025

प्रथम राष्ट्रिय धिमाल महिला भेला
आयोजकः धिमाल महिला संघ
मितिः २०८१ /११/१०
स्थान : रोयल निर्भाण होटल , धुलाबारी, झापा
समयः विहान ११:०० बजे

01/02/2025
धिमाल महिला संघ लाई पटक पटक धिमाल जाति विकास केन्द्रको अध्यक्ष अमर धिमाल ले यस्तो Message लेखि रहेको हुन्छन् । यस्तो हस्...
30/01/2025

धिमाल महिला संघ लाई पटक पटक धिमाल जाति विकास केन्द्रको अध्यक्ष अमर धिमाल ले यस्तो Message लेखि रहेको हुन्छन् । यस्तो हस्तछेप कहिले सम्म ?

धिमाल महिला संघबाट कोषाअध्यक्ष र्निमला धिमाल र सचिब बेनुका धिमाल यस महत्वपूर्ण Event मा Participate गर्न पाउँदा एकदमै खु...
30/11/2024

धिमाल महिला संघबाट कोषाअध्यक्ष र्निमला धिमाल र सचिब बेनुका धिमाल यस महत्वपूर्ण Event मा Participate गर्न पाउँदा एकदमै खुसी र गौरव लागेको छ ।
" धिमाल महिलाहरुको एकता, हाम्रो प्रतिवद्धता " - धिमाल महिला संघ

Thank you TEWA

टेवा नेपालको आयोजनामा तालिममा सहभागि धिमाल महिला संघ, केन्द्रिय कार्य समिती सचिव  बेनुका धिमाल र कोषाध्य निर्मला धिमाल।स...
27/11/2024

टेवा नेपालको आयोजनामा तालिममा सहभागि धिमाल महिला संघ, केन्द्रिय कार्य समिती सचिव बेनुका धिमाल र कोषाध्य निर्मला धिमाल।
स्थान: टेवा नेपाल, काठमाण्डौ

08/10/2024

Address

Damak
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when धिमाल महिला संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to धिमाल महिला संघ:

Share