God Is Good Prayer Tower ARC

God Is Good Prayer Tower ARC Open 24 Hours online prayer request
follow and join with Us to praise God. Isaiah 56:7. For my house will be called a house of prayer for all peoples.

03/06/2026

leadership in Christ Part # 3
अरुको गनगनले गर्दा गर्दा कहीँ तपाईँको प्रतिज्ञाको देश त छुट्दै छैन ..?

🙌 व्यवस्था २८:१ ✝️ आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर ...
01/06/2026

🙌 व्यवस्था २८:१ ✝️
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।

01/06/2026

Powerful Worship
शक्तिशली आराधना सेवा।

31/05/2026
जयमसिह सम्पूर्णमा विजयी प्रभु येशु ख्रीष्टको उच्च अनि अतिनै पवित्र नाउँमा। हामी आशा गर्छु तपाईहरु सबैजना आशिषशित हुनहुन्...
30/05/2026

जयमसिह सम्पूर्णमा विजयी प्रभु येशु ख्रीष्टको उच्च अनि अतिनै पवित्र नाउँमा।
हामी आशा गर्छु तपाईहरु सबैजना आशिषशित हुनहुन्छ
परमपिता परमेश्वरले तपाईहरु प्रत्येकलाई आशिष दिउन्।

यदि तपाईहरु कुनै सेवामा जानुभएको छैन र कुनै नेपाली सेवाकाई खोजिरहनुभएको छ भने?
यहाँ तल स्क्रीनमा दिएका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।
र (ए.आर. सी.) मा मण्डलीमा हामी संग सहभागि भएर परमेश्वर पिताको महिमा गर्न सक्नुहुनेछ।
हाम्रो सेवाको समय हरएक आइतबारको दिन
बिहान 👉️ १०:३० देखि १२:३० सम्मा
ठाउँ 👉️वर दुवाई
तपाईहरु प्रत्येकलाई हाम्रो ए.आर.सी मण्डलीमा स्वागत छ।

In the high and most holy name of the all-conquering Lord Jesus Christ, I hope you are all blessed. May God the Father bless each and every one of you.

If you have not been to any service and are looking for a Nepali service provider, you can contact the number given on the screen below.
Our Church service is every sunday morning
Time 👉️10:30 to 12 : 30
Place 👉️ Bur Dubai

And you can join us in (A.R.C.) to glorify God the Father. Each of you is welcome to the A.R.C. Church.

28/05/2026

✝️ Eid Special ARC Team ⛪️🎸😀

⛪️  याकूब १:४ ✝️धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।    ...
28/05/2026

⛪️ याकूब १:४ ✝️
धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।

Address

Jhapa District

Telephone

+9779861338109

Website

Alerts

Be the first to know and let us send you an email when God Is Good Prayer Tower ARC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to God Is Good Prayer Tower ARC:

Share