Sowing The Word Of God Church

Sowing The Word Of God Church I heard the voice of the Lord, saying: “Whom shall I send, And who will go for Us?” Then I said, “Here am I! Send me.”

तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्...
10/11/2022

तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”
यशैया 6:8
Then I heard the voice of the Lord, saying, “Whom shall I send, and who will go for Us?” Then I said, “Here am I. Send me!”
Isaiah 6:8

यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले...
10/11/2022

यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
रोमी 5:1‭-‬5

God is so good to me
31/10/2022

God is so good to me

05/10/2022

Fill your mind with God’s word and you will have no room for Satan’s lies. Good Morning
Let the morning bring me word of your unfailing love, for I have put my trust in you. Show me the way I should go. for to you, I entrust my life – Psalm 143:8

12/09/2022
11/09/2022

God's Names

Address

Jhapa District
SHANI-ARJUN,JHAPA57205,NEPAL

Alerts

Be the first to know and let us send you an email when Sowing The Word Of God Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share