श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम

  • Home
  • Nepal
  • Jhapa District
  • श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम

श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम, Hindu temple, शिवसताक्षी नपा-१०, माईधार, झापा, Jhapa District.

06/09/2026

ॐ श्री योगिराज स्वामी जी महाराजको १५८औं जयन्ती तथा विशेष प्रत्यक्ष प्रसारण (Live)! सत्सङ्गमा जोडिनका लागि यो प्रत्यक्ष प्रसारण हेर्न नभुल्नुहोला। 🙏✨

श्रीकृष्ण जन्माष्टमीका केही दिव्य तस्वीरहरू 💗🙏
06/09/2026

श्रीकृष्ण जन्माष्टमीका केही दिव्य तस्वीरहरू 💗🙏

05/09/2026

JSN Bhakti 🙏

🙏🙏
04/09/2026

🙏🙏

04/09/2026

​🔴 LIVE: श्रीकृष्ण जन्माष्टमी विशेष भव्य भजन-कीर्तन कार्यक्रम! 🌸
​श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री लक्ष्मीनारायण मन्दिर (माईधार झापा) बाट भव्य भजन-कीर्तनको प्रत्यक्ष प्रसारण भइरहेको छ।
​घरैमा बसेर मन्दिरको दिव्य वातावरण र भगवान् श्रीकृष्णको भक्ति-रसको आनन्द लिनुहोस्।
​👉 भिडियोलाई Like, Share र Comment गरी धेरै भन्दा धेरै भक्तजनहरूसम्म पुर्‍याउनुहोला!

नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमको १५८ औं जन्मजयन्तीको अवसरमा आयोजित नक्षत्र उत्सव समारोह ...
04/09/2026

नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमको १५८ औं जन्मजयन्तीको अवसरमा आयोजित नक्षत्र उत्सव समारोह एवं आचार्य अभिनन्दन कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

दानं हस्तस्य भूषणम् ।अकल्पनीय राष्ट्रिय विपत्तिको दुर्दान्त यस क्षणमा शिवसताक्षी-१० माइधार, झापामा रहेको श्रीलक्ष्मीनारा...
02/09/2026

दानं हस्तस्य भूषणम् ।
अकल्पनीय राष्ट्रिय विपत्तिको दुर्दान्त यस क्षणमा शिवसताक्षी-१० माइधार, झापामा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमबाट रू ५१,०००, यहाँ सञ्चालित श्रीअनन्तादर्श संस्कृतवेद विद्यालयबाट रू११,१८३ एवं मठाधीश श्रीकेशवाचार्य स्वामीजी महाराजबाट रू २५,००० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा भएको छ । विपत्तिको यस घडीमा सबैले आ-आफ्ना स्थानबाट सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं । जय जय श्रीमन्नारायण 🙏🙏
श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम
श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय,
Keshav Swami

Address

शिवसताक्षी नपा-१०, माईधार, झापा
Jhapa District

Telephone

+9779852056610

Website

Alerts

Be the first to know and let us send you an email when श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्रीलक्ष्मीनारायणमन्दिर एवं आद्य जगद्गुरु याेगिराज श्रीकमलनयनाचार्य आश्रम:

Shortcuts

Share

Category