Janakpurdham, Madhesh Pradesh

Janakpurdham, Madhesh Pradesh Welcome to my official Fb page from janakpur!!!! It is a page for the NEWS on social Networking site for our social activities ¡¡¡¡ This page is created

It is a page for the NEWS on social Networking site for our social activities ¡¡¡¡ This page is created for the Janakpur ....

23/05/2026

मधेशमा मुस्लिमहरुको लागि 'उर्दु विश्वविद्यालय' स्थापना हुनुपर्छ, 'मदरसा' लाई विद्यालय सरह मान्यता दिनुपर्छ- विमला अन्सारी

20/05/2026

भाषा मात्र शब्द नै छैन्हि, ई हमर संस्कार आ पहिचान छै। सदनक गरिमामय मंचसँ मैथिली भाषाक प्रयोग क' माननीय मनीष झा जी मातृभाषा प्रति देखेलनि से सम्मान वास्तवमे अनुकरणीय अछि। नव सुरुआत लेल बहुत-बहुत शुभकामना माननीय ज्यू!

12/05/2026

सोनमा गाउँपालिका-५( खैरबनी) मा SEE मा ६५ जना मध्य २ जना मात्र उतिर्ण( ३.०८% ) वोह रे सोनमा गाउपालिका
र पढाउने शिक्षाकहरुलाई बधाई 😳

11/05/2026

काठमाडौंमा मधेसी मुलका एक वृद्धमाथि भएको कुटपिटको घटना अत्यन्त दुःखद र निन्दनीय छ। 😢
मानवता, सहिष्णुता र समानताको कुरा गर्ने समाजमा यस्ता घटनाले गम्भीर प्रश्न उठाउँछन्। आधुनिक ठगहरूको सत्तामा जे पनि हुन सक्छ, त्यसैले सचेत रहौं। नेपाल विकास होइन, विभाजनतर्फ जान नदिन सबैले आवाज उठाऔं। 🙏

04/05/2026

Ye Kya haii bhai

25/04/2026

Real video Part 9

24/04/2026

सुकुमवासी वस्ती हटाउने बालेनको निर्णय तपाइँलाइ कस्तो लाग्छ ? ???

कृपया कमेन्ट गर्नुस्।

जनकपुरधाममा गुठी तथा सार्वजनिक जग्गाअतिक्रमणको सूची (नाम विवरण सहित)१. जानकी हेल्थ केयर, डा. सुरेन्द्र यादव (कब्जा)२. ॐ ...
20/04/2026

जनकपुरधाममा गुठी तथा सार्वजनिक जग्गाअतिक्रमणको सूची (नाम विवरण सहित)

१. जानकी हेल्थ केयर, डा. सुरेन्द्र यादव (कब्जा)
२. ॐ दिर्घायु हस्पिटल (कब्जा)
३. राम किशोर दास (जानकी हेल्थ केयर, बलवा टोल, जनकपुरधाम)
४. राम जानकी अस्पताल, जानकी मन्दिर मडवा पछाडि
५. 7 Star Hotel, दिपेन्द्र यादव उर्फ दिपु
६. रत्न सागर गुठीको जग्गा कब्जा, मा. दिपेन्द्र ठाकुर ( चार बिगाह, चार कठ्ठा जमिन)
७. मा. दिपेन्द्र ठाकुर (मठिहानी गुठीको १० बिगाह कब्जा)
८. दशरथ मन्दिर, डा. जामुन सिंह (कब्जा)
९. नवल सरणको कुटि- बार्ह बिगाह मैदान र जानकी हाई स्कुलको दक्षिण डा. राम नरेश पण्डित द्वारा कब्जा
१०. अमर पजियार, रिवासी कुटी कब्जा (सटर भाडाबाट मासिक ४ लाख आउने)
११. निलआर्जु इन्जिनियरिङ कलेजद्वारा गुठीको पाँच बिगाहा जमिन कब्जा, डा. अर्जुन सिंह
१२. राम किशोर दास वैष्णव बाबा द्वारा बिहार कुण्डको चार बिगाहा जमिन भारतीय नागरिकलाई नक्कली हस्ताक्षर गरेर बेचिएको
१३. स्वर्गीय राम विश्वेश्वर सरणको चेला नाम देव दासको नाममा २ बिगाहा जमिन देखिएको (१७ वटा घर निर्माण भइसकेको, ४ वटा घर बन्दै)
१४. वृज कुमार यादव, पत्रकार (गुठिको जमिनमा होटल निर्माण, अन्जनि स्विट्स)
१५. पंडित राम सागर दास, मुझेलिया, कबर्ड हल नजिक, ४ कठ्ठा जमिन र घर ( प्रदेश स्वास्थ्य मन्त्री मा. जङ्घी लाल राय यादव)
१६. रतन भवन कब्जा (मा. दिपेन्द्र ठाकुरको दाइ किसुन महराजी)
१७. राजर्षी क्याम्पसद्वारा गुठी संस्थाको १५ कठ्ठा जमिन कब्जा, गुड्डु झा
१८. बेला कुटीको पाँच बिगाहा जग्गा "विश्व भारतिय फाउन्डेसन" को नाममा कब्जा (पूर्व मा.अनिल झा)
१९. जनकपुरधाम-१२ कुवा राजदेवी मन्दिरको जग्गामा १०० वटा घर जबरजस्ती कब्जा गरेर बनाइएको
२०. अपांग संघको पछाडि, आँखा हस्पिटल देखि पूर्व "रेवासी कुटी" को जग्गा कब्जा गरेर १०० वटा घर निर्माण
२१. दिपेन्द्र यादव दिपु, वृजकुमार यादव, पूर्वमन्त्री महेन्द्र यादव (चुनावको एक हप्ता अगाडि आफ्नो भागको जमिन बेचेको), प्रकाश मिश्र, भरत सिंह द्वारा नामदेव दाससँग जमिन लिएर २ महिना अगाडि दुई बिगाहा जमिन विक्री गरिएको।

स्रोत: सरकारी निकायको रेकर्ड

20/04/2026

भारतबाट एक दर्जन केरा पनि ल्याउन नदिएपछि जनता यसरी रिसाए ।

20/04/2026

Jay mata di

Address

Ramanand Chowk
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham, Madhesh Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Janakpurdham, Madhesh Pradesh:

Share