Kushmaha Satoshar/कुशमाहा सतोषर

Kushmaha Satoshar/कुशमाहा सतोषर welcome to Kushamaha satosar dham मिथिला अञ्चल मे सत्तोषर धाम ऐकटा बहुत निक धर्म स्थाल छैथ।।

सतोषर धाम धनुषा जिला सबैला नगर पालिका कुशमाहा सतोषर ९ मे परै छैत अई ठामन श्री सप्तेश्वरनाथ माहादेव के विशाल मन्दिर छैत और हरेक वर्ष अनंत चतुर्दशी के बोल बंम के मेला सेहोटा लगै छैत ।।���

NB Polls | घण्टीमा भोँट तपाईले तलका कुन नेतालाई सम्झेर हाल्नुभयो ?
15/03/2026

NB Polls | घण्टीमा भोँट तपाईले तलका कुन नेतालाई सम्झेर हाल्नुभयो ?

07/03/2026

जनताको मतको कदर कहाँ भयो?

धनुषा क्षेत्र नं. १ मा वित्तीय संस्थाको कालो सूचीमा नाम रहेको कारण रास्वपाका उम्मेदवारको उम्मेदवारी चुनावको मुखमा आएर खारेज गरियो।

तर मतदान भइसकेपछि परिणाम हेर्दा करिब ५०% भन्दा बढी मत घण्टी छापमा परेको देखियो। बाँकी उम्मेदवारहरू भने ५०% भित्रको मतमा मात्र प्रतिस्पर्धा गरिरहेका छन्।

जनताको वास्तविक चाहना कहाँ प्रतिनिधित्व भयो?

यदि उम्मेदवारी अमान्य थियो भने यस्तो स्थिति आउनुअघि नै स्पष्ट हुनुपर्थ्यो। मतदान भइसकेपछि आधाभन्दा बढी मतलाई अर्थहीन बनाउने अवस्था आउनु लोकतान्त्रिक दृष्टिले गम्भीर विषय हो।

के यहाँ पुनः निर्वाचन हुनुपर्दैन?
कम्तीमा पनि जनताको वास्तविक मताधिकारलाई सम्मान गर्ने उपाय खोजिनुपर्दैन?

लोकतन्त्रको मूल आधार जनताको मत हो। यदि आधाभन्दा बढी मत नै प्रतिनिधित्व विहीन भयो भने, त्यसको समाधान खोज्नु सबै पक्षको जिम्मेवारी हो।
Saroj Ray
Kushmaha Satoshar/कुशमाहा सतोषर

06/03/2026
21/02/2026

Address

Sabaila Nagarpalika Kushamaha Satosar 9
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Kushmaha Satoshar/कुशमाहा सतोषर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Kushmaha Satoshar/कुशमाहा सतोषर:

Share

Category