Youth Hindu

Youth Hindu jay shree ram�

23/01/2026

mata dii🙏

23/01/2026

मधेशलाई ‘फोहोर’ भन्ने केपी ओली अपराधी मानसिकताको प्रतीक हो।
यदी उसमा अलिकति पनि नैतिकता बाँकी छ भने,
मधेशका एमाले नेता–कार्यकर्ताले आजै आफ्नै पार्टीका यस्ता मधेशद्रोही जिहलेहरूलाई बहिष्कार गरून्।
अपमान सहेर कुर्सी खोज्नु राजनीति होइन—यो दलाली हो।
मधेशको अस्मिता माथि थुकेर बनाएको सत्ता अब स्वीकार्य छैन।
अब प्रश्न एमालेको होइन, मधेशको आत्मसम्मानको हो।”

धनुषा क्षेत्र नम्बर ३ मा बिमलेन्द्र निधि , जुली कुमारी महतो लाई  vote किन चाहियो र कति वर्ष सम्म vote चाहियो जवाफ पाऊ हु...
22/01/2026

धनुषा क्षेत्र नम्बर ३ मा बिमलेन्द्र निधि , जुली कुमारी महतो लाई vote किन चाहियो र कति वर्ष सम्म vote चाहियो जवाफ पाऊ
हुन् त नेता हिन्दू नै हो तर मेरो Question छ
(१) हिन्दू गाउँ खिरखिरिया बोर्ड मेटाउने बेला कहाँ थियो जब कि
खिरखिरिया गाउँ मा 100% हिन्दू समाज बसोवास गर्दै आएको
छ प्राचीन काल देखि हाम्रो साबिक गा.वि.स डेवाडिहा मा 99%
हिन्दू समाज ले बसोवास गर्दै आएको छ तर पनि धनुषा को sp
हिन्दू गाउँ खिरखरिया लेखेको बोर्ड किन मेटायो बोर्ड मेलाउने
समय मा ए दुइटै नेता मन किन जवाफ पाऊ ✊

(२) देपुरा रुपैठाको हिन्दू समाज लाई आज 5/10 वर्ष देखि दमन र
अनिन्य भएरहेको छ तर एए दुइटै नेता मन किन जब हिन्दू
समाज लाई संरक्छन दिदैन भने हिन्दू समाजबाट vote किन
चाहिछ

(३) नगराईन नगरपालिका वडा न.३ फुलगामाको ओलोरा पोखरी
प्राचीनकाल देखि हिन्दू समाजको रहेको तर अर्को समुदायले
कब्जा किन l आज भन्दा २५ / ३० वर्ष देखि हिन्दू समाजको
मन्दिर रहेको छ तर २/ ३ वर्ष देखि अर्को समुदायको दमन
किन?

(४) देपुरा रुपैठाको तेलिया पोखरी कब्जा गरेको बिषय मा मन
किन l प्राचीनकाल देखि हिन्दू समाजले त्यो पोखरी मा छठ
पुजा मनाउदै आएको छ तर आज भोलि अर्को समुदाले दमन
गरेको बेला दुइटै नेता मन किन?

(५) नगराईन नगपालिका वडा न. ७ नबटोली गाउँ मा हिन्दू समाजले
आफ्नो पैसा खर्च गरेर मन्दिर निर्माण गर्दा अबरोध र रोकावाट
किन l यो सबै बुदा लाई जवाफ दिनु होला
जय सियाराम हर हर महादेव घर महादेव 🙏🚩🇳🇵👈

हिन्दू गाउँ खिरखिरिया मा स्वागत छ जुन नेताले हिन्दू राष्ट्र एस्थापना को लागि आवाज उठाउछ त्यो नेताहरुलाई l मैले जति बुझे तेती नै लेखेको छु यदि मैले लेखेको सब्द गलत छ भने मेरो inbox sms वा call गर्नु होला!!!
जय हिन्दू राष्ट्र नेपाल जय माँ जानकी 🙏🚩🇳🇵👈

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Youth Hindu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share