24/03/2026
मन्दिर, पाटी, पौवाको संरक्षण गर्ने वाचा गर्दै चुनाव जित्नु भएको बालेन शाह आज कहाँ हराउनुभयो ? जानकिमाताको नाममा लिएर दिएको वादा केवल ८२% हिन्दूको भोट लिनका लागि मात्र थियो कि ? हिजो केही मुस्लिमहरू द्वारा मन्दिर तोडिएको छ तर एउटा Status आएन । बरू गैर हिन्दुलाई शुभकामना दिईरहेको छ। बालेन शाह काँहा गयो तपाईको वदा ८२% हिन्दुको भोट लिनको लागी मात्र भाषण दिनुभयेको रहेछ।
महाराजगन्ज वडा न २ बरगदा को भर्खरको घटना हो मुस्लिम समुदाय ले मस्जिदबाट नवाज पढेर मन्दिरमा तोडफोड गरेका छन । मस्जिदबाट नमाजपछि एकसाथ निस्केका नमाजीको समूहले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वार्ड नं २ बर्गादा भन्ने गाउँमा रहेको मन्दिरमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका छन् मन्दिरभित्र भजन किर्तनको लागि लगाइएको साउन्ड सिस्टम फुटालेर बाहिर फालेका छन्। पुजारीलाई कुटपिट गरेर घाइते गराएका छन् । हिन्दुहरू कहिलेसम्म सेकुलरको पाठ पढ्दै बस्छन्