07/08/2026
श्रद्धालु भक्तजनहरु
बिगत बर्षहरु झैं यश बर्ष पनि अन्तिम सोमबार रुद्रीपुजा , हवन लगायत धार्मिक अनुष्ठान देहाय बमोजिम गरिने भएकाले सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा उपस्थिति भई धार्मिक कार्यमा सहभागिताका लागि सादर निमन्त्रणा गर्दछौं ।
मिति - २०८३ भाद्र ०८ गते सोमबार
( श्रावण शुक्ल द्वादशी तिथि )
समय - बिहान ७:०० बजे देखि
स्थान - माता मनकामना मन्दिर प्राङ्गण ईटहरी - ४