Naya Vrindavan Gaushala

Directions

Naya Vrindavan Gaushala हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे

20/02/2026

आउनु है

02/12/2025

परिवार के बिच रहते हुवे बच्चोके चेहेरे पे अन्धेरेपन ( खुशी, मुस्कुराहट) नहि हे तो समज लिजिए वह किसिकी उल्झन मे हे और वह परिवार से ज्यादा किसि दुसरोको चाहाने लगे हे।

30/11/2025

कस्ले के गर्छ होइन मैले के गर्नु पर्छ भन्ने कुरा हामिले कहिल्यै बिर्सिनु हुन्न।जब म आफ्नु गल्ती लुकाउन अरुमा गल्ती देख्न थाल्छु तब हाम्रो मन मस्तिष्क बाट न धर्मको शिक्षा ले काम गर्छ न उपदेश ले ? हरेक कुरा नकारात्मक सोच बाट होइन सकारात्मक सोच बाट प्रारम्भ गर्नु पर्छ। जसरी साग सब्जी केलाउदा काम न लाग्ने फ्याकेर काम लाग्ने राख्छौ त्यसरिनै सकारात्मक कुरा लाई सार्थक बनाउन गरिएका कुनै नकारात्मक कुरामा पनि कारण र कारक हुन्छ भन्ने कुरा हामी मनुस्यले बिर्सिनु हुन्न।

20/11/2025

काठमाडौमा जुलुस निकाल्ने साथिहरुले बारा मा निकालेको भए प्रभाविलो हुन्थियो होला।

15/11/2025

एकादश्यां विशेषेण कर्तव्यं भो जन! त्रयम्।
हरेर्ध्यानं हरेर्ज्ञानं हरेर्भक्तिर्निरन्तरम्।।
एकादश्यां विशेषेण कर्तव्यं भो जन! द्वयम्।
रात्रौ जागरणं कुर्याद् दिवा च हरिकीर्तनम्।।

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Naya Vrindavan Gaushala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category