23/01/2026
आज २०८२ साल माघ महिना ९ गते इटहरी क्रिश्चियन युवा सङ्गति सिलोआम चर्चमा सम्पन्न भयो।हामी भौतिक रूपमा एक-अर्कासँग भेटघाट गर्न पाएकोमा अत्यन्त हर्षित छौं। आगामी दिनहरूमा अझ धेरै युवाहरू एकतापूर्वक संगतिमा सहभागी हुने अपेक्षा गर्दछौं।
---
✨ आजको यूथ फेलोशिपको झलक ✨