Kirat Religion Of Central Place Mangsebung

Kirat Religion Of Central Place Mangsebung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirat Religion Of Central Place Mangsebung, Religious Center, Kirat Religion at mangsebung, Ilam.

राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देन ज्युको निर्माणाधीन प्रतिमा सँग तस्बिर खिचाउनु हुँदै उउहाँकै उत्तराधिकारी वर्...
21/05/2026

राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देन ज्युको निर्माणाधीन प्रतिमा सँग तस्बिर खिचाउनु हुँदै उउहाँकै उत्तराधिकारी वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ।
#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ

`हामी एक भयौं भने भाग्य नजिकै आउँदैछ। भाग्यमा छ भनेर डोकोमा दूध दुहुँदा अडिँदैन। एक हुनुभयो भने बिश्वलाई चलायमान गर्ने र...
18/05/2026

`हामी एक भयौं भने भाग्य नजिकै आउँदैछ। भाग्यमा छ भनेर डोकोमा दूध दुहुँदा अडिँदैन। एक हुनुभयो भने बिश्वलाई चलायमान गर्ने राजनीतिक दर्शन पनि पाउनु हुनेछ।´
#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ

17/05/2026

जय किरात 🙏
#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ

#माङसेबुङमा

९६ औं किरात समाज सुधार दिवसमहागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ गा.व...
07/05/2026

९६ औं किरात समाज सुधार दिवस

महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ गा.वि.स. ५ अन्तर्गत चुक्चिनाम्बाको डाँडागाउँमा भएको हो।

महागुरु फाल्गुनन्दको नेतृत्वमा पान्थरको लब्रेकुटीमा वि.सं. १९८८को वैशाख २४-२८ गते सम्म तुम्याहाङ प्रणालीबाट दस लिम्बु सत्रथुमका तुम्याहाङहरू चुम्लुङ बसी "सत्यधर्म मुचुल्का"जारी भएको थियो।

सत्य धर्म मुचुल्कामा निम्न कुराहरू उल्लेख‌ गरीएको छ:-
१. छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।
२. शुद्धाई (बर्खान्त) मा बली नदिनू ।
३. परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।
४. सुत्केरी २२ दिनपछि चोख्याउनू ।
५. सुँगुर, कुखुरा नखानू ।
६. इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा मदमांस प्रयोग नगर्नू, र;
७. बर्खान्त गर्दा फलफूल, नैवद्य र अदुवा चढाउनु ।
(उक्त चुम्लुङमा खानबस्नको उचित व्यवस्था नभएको र लामो समय षम्म चलेको ले गर्दा सयौँको मात्रामा भेला भएका धेरै तुम्याहाङहरू चुम्लुङमा छलफल पुरा नभइ घर फर्किए।यसैले १९९० र १९९१ साल सम्म पनि मुचुल्कामा हस्ताक्षर गर्ने/गराउने काम भएको थियो।)

यो महान दिवसको अवसरमा सम्पुर्ण नेपाली समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ

#माङसेबुङमा

25/04/2026

पामाङ नु मामाङ।
#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ

24/04/2026

प्रथम किराती राजा यलम्बर।

किरात धर्मको सर्बोच्च संस्था किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङ्गेन्ना समितिका अध्यक्ष श्री केहेरसिं योङहाङज्यूको ७७ औं ब...
24/04/2026

किरात धर्मको सर्बोच्च संस्था किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङ्गेन्ना समितिका अध्यक्ष श्री केहेरसिं योङहाङज्यूको ७७ औं बर्षमा प्रवेश गर्नुभएको पावन अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

22/04/2026

#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ
#माङसेबुङमा

20/04/2026

#किरात_धर्मगुरु_लिङ्देन_आत्मानन्द_सेइङ्
#मुहिङगुम_अङसिमामाङ_सावा_पवित्रहाङ्मा_लिङ्देन
#मुहिङगुम_अङसिमाङ_फाल्गुनन्द_लिङदेन_सेईङ
#माङसेबुङमा

19/04/2026

Address

Kirat Religion At Mangsebung
Ilam
0977

Alerts

Be the first to know and let us send you an email when Kirat Religion Of Central Place Mangsebung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share