माउण्ट मोरियाह माबु,ईलाम

  • Home
  • Nepal
  • Ilam
  • माउण्ट मोरियाह माबु,ईलाम

माउण्ट मोरियाह माबु,ईलाम मण्डली स्थापना(२०४९कार्तिक २३)नोभेम्बर 1992-08 आइतबार!यो मण्डली को आधिकारिक पेज हो!Vision El.shaddai

30/07/2026

चेला भनेको प्रभुलाई पछ्याउने र सिक्दै जाने
by Timothy neupanea

17/07/2026

prabhu yeshuko ragat duwra tayaar garieako bastra

16/07/2026

प्रभु येशू ख्रीष्टले हाम्रो उद्धारको प्रबन्धकमा आफ्नो रगत बगाएर गर्नुभयो।

14/07/2026

"प्रभु येशूमा विश्वास गर, अनि तिमी उद्धार पाउनेछौ।"
प्रेरित 16:31

13/07/2026
11/07/2026

यो संसार छोडेर एकदिन हामी अनन्तको घर स्वर्ग जानु पर्छ fans @

06/07/2026

यो संसार एकदिन हामीले छोडेर जानुपर्छ। हामीले केही पनि लगेर जाँदैन। हामीले घमण्ड केको लागि गर्नु छ र ?
saran kumar gurung fans
full video in this link visit
https://youtu.be/fYgqOX8rLrg?is=a41Vrr1oO7TEXJtg

16/06/2026

सानो सानो कुराहरूमा परमेश्वरलाई बीचमा राख्नुपर्दछ। एउटा परिवार असल बन्नलाई परमेश्वर हुन जरुरी छ।

15/06/2026

सेतो वस्त्र by saran gurung

🙏 सँगै प्रार्थना गर्ने दम्पती सधैं बलियो हुन्छन्।भाइ याकोब र बहिनी रेविका बीचको आदरणीय विवाह मगनी साथै विवाहको फोटोहरू ✨...
04/04/2026

🙏 सँगै प्रार्थना गर्ने दम्पती सधैं बलियो हुन्छन्।

भाइ याकोब र बहिनी रेविका बीचको आदरणीय विवाह मगनी साथै विवाहको फोटोहरू

✨ “ती दुई अब दुई रहेनन्, तर एक देह भए।
यसकारण परमेश्वरले जोडेका कुरा मानिसले नछुट्याओस्।”
— मत्ती 19:6
परमेश्वरको अनुग्रह, प्रेम र शान्ति सधैं तिमीहरूको साथमा रहोस् 💍❤️
fans माउण्ट मोरियाह माबु,ईलाम

Address

Sandakpur Ilam
Ilam
57300

Telephone

+9779814996648

Website

Alerts

Be the first to know and let us send you an email when माउण्ट मोरियाह माबु,ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to माउण्ट मोरियाह माबु,ईलाम:

Shortcuts

Share