04/02/2026
"नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय। स्वदेश तथा विदेशमा रहनुभई हाम्रो यस गुम्बाका निमित्त सदैव साथ र सहयोग गर्दै आउनुभएका सम्पूर्ण सहयोगी दाताहरु प्रति हाम्रो यस वज्र किलकिलाय पूजा द्वारा सम्पूर्ण प्राणी जगतको कल्याण होस् र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुको मनोकांक्षा, इच्छा, अपेक्षा र सुसमृद्धिको हाम्रो गुम्बा परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना साथै दीर्घायुको शुभकामना।"