प्रार्थना भवन

प्रार्थना  भवन Philippians 4:13: "I can do all things through Christ who strengthens me".

१ यूहन्ना ५:५. संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर...
23/05/2026

१ यूहन्ना ५:५. संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
🙋‍♀️🙋
🤝😊
😇✨
❤️🙏

कलस्सी १:१३. उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ। १४. उ...
16/05/2026

कलस्सी १:१३. उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ।
१४. उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ।
😊🙏
🙋🙋‍♀️🤝
😇❤️

व्यवस्था २८:१. आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँ...
09/05/2026

व्यवस्था २८:१. आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
🙋‍♀️🙋
😊🙏
😇😊
❤️

भजनसंग्रह ७३:२६. मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।  ...
02/05/2026

भजनसंग्रह ७३:२६. मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।
🙋‍♀️🙋
😊🙏
😇❤️

एफिसी ५:१५. यसैले कसरी हिँड्छौ ध्यानसँग हेर निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। १६. समयको पूरा सदुपयोग गर, क...
25/04/2026

एफिसी ५:१५. यसैले कसरी हिँड्छौ ध्यानसँग हेर निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
१६. समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
🤝😊❤️
😇✨
🙋🙋‍♀️🙏

Psalm 86:15 declares God's character as compassionate, gracious, slow to anger, and abounding in love and faithfulness.भ...
18/04/2026

Psalm 86:15 declares God's character as compassionate, gracious, slow to anger, and abounding in love and faithfulness.
भजनसंग्रह ८६:१५. तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
🙋‍♀️🙋
😇
😊🙏

11/04/2026

Let's go together 🤝❤️
🙋‍♀️🙋
😇😊

भजनसंग्रह ५१:१. हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदि...
11/04/2026

भजनसंग्रह ५१:१. हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
२. मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
🙋‍♀️🙋‍♂️🙌
😇🙏
❤️❣️

Happy Easter Sunday2082/12/22Night time
05/04/2026

Happy Easter Sunday
2082/12/22
Night time

Address

Hetauda

Telephone

+9779845515998

Website

Alerts

Be the first to know and let us send you an email when प्रार्थना भवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to प्रार्थना भवन:

Share