ISKCON Hetauda

ISKCON Hetauda हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे॥

Meeting with, Honarable Chief Minister Indra Bahadur Baniya Ji of Bagmati province , Nepal.After Rathyatra Festival, at ...
21/05/2026

Meeting with, Honarable Chief Minister Indra Bahadur Baniya Ji of Bagmati province , Nepal.
After Rathyatra Festival, at Historic city Hetauda💐💐🙏

आर्शी बर्तौला माताजिहजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भगवानको तथागुरु परम्पराको कृपा बनिरहो...
18/05/2026

आर्शी बर्तौला माताजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भगवानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

पुरुषोत्तम महिनाको, हार्दिक शुभकामना🙏साल  २०८३, जेष्ठ ३ गते देखि असार १ गते सम्म।इस्कोन हेटौंडा, परिबार।पुरुषोत्तम महिना...
17/05/2026

पुरुषोत्तम महिनाको, हार्दिक शुभकामना🙏
साल २०८३, जेष्ठ ३ गते देखि असार १ गते सम्म।
इस्कोन हेटौंडा, परिबार।

पुरुषोत्तम महिनामा के गर्ने?
१. नजिकैको इस्कन मन्दिरमा गएर
२. हरेक दिन तुलसी दिपदान गर्ने
३. हरेक दिन चौराष्टकम गायन गर्ने
४. हरेक दिन भगवद्गीता तथा श्रीमद्भागवतमको अध्याय पन्ध्र अध्ययन गर्ने
५. हरेक दिन भगवानको नाम जप गर्ने

मुख्य महिमा र लाभहरू
• भक्तिको लागि उत्तम महिना
• ब्राह्मण दान तथा उपवास
• पापहरूको नाश
• भगवान श्रीकृष्णको विशेष संरक्षण

हरे कृष्ण 🙏

नब बर्ष २०८३ सालको सुभकामनातथा इस्कोन मन्दिरको बार्सिक क्यालेन्डर उपहार बितरणसाथै श्रील प्रभुपाद ग्रन्थ बितरण।इस्कोन हेट...
10/05/2026

नब बर्ष २०८३ सालको सुभकामना
तथा इस्कोन मन्दिरको बार्सिक क्यालेन्डर उपहार बितरण
साथै श्रील प्रभुपाद ग्रन्थ बितरण।
इस्कोन हेटौंडा, मन्दिर।
जय प्रभुपाद्💐💐
हरे कृष्ण 🙏

दृिशिका कडेल माताजिहजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथागुरु परम्पराको कृपा बनिरहो...
09/05/2026

दृिशिका कडेल माताजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

सरोज न्यौपाने प्रभुजि हजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथागुरु परम्पराको कृपा बनि...
09/05/2026

सरोज न्यौपाने प्रभुजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

हरे कृष्ण 🙏इस्कोन हेटौंडा, तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न लागेको पावन अवसर तथा Apara Ekadashi को उपलक्ष्यमा आ...
07/05/2026

हरे कृष्ण 🙏
इस्कोन हेटौंडा, तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न लागेको पावन अवसर तथा Apara Ekadashi को उपलक्ष्यमा आयोजित विशेष उत्सवमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यस पावन अवसरमा हामी ज्येष्ठ २ गते भव्य रूपमा —
✨ नृत्य
✨ ड्रामा
✨ आत्मानुभूति तथा रियलाइजेसन
✨ इस्कोन हेटौंडाको प्रारम्भदेखि वर्तमानसम्मको प्रेरणादायी यात्रा
✨ भविष्यको दिव्य दृष्टिकोण
✨ विभिन्न भक्तजनहरूले सम्पन्न गर्नुभएको उत्कृष्ट सेवाहरूको अनुभूति
रोचक प्रस्तुति तथा भक्तिमय वातावरणका साथ साझा गर्नेछौं।

यस दिव्य उत्सवमा सहभागी भई श्रील प्रभुपादलाई प्रसन्न पार्ने प्रयासमा सहभागी भैदिन विनम्र अनुरोध गर्दछौं।
📍 स्थान: इस्कोन हेटौंडा, मकवानपुर
🕙 समय: बिहान १० बजेदेखि
📅 मिति: ज्येष्ठ २ गते, २०८३
सम्पर्क: 9843427742

श्रील प्रभुपादकी जय!
हरे कृष्ण 🙏

भक्त सुजित थापा प्रभुजिहजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथागुरु परम्पराको कृपा बन...
06/05/2026

भक्त सुजित थापा प्रभुजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

इपृशा बैध्य माताजिहजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथागुरु परम्पराको कृपा बनिरहोस...
06/05/2026

इपृशा बैध्य माताजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

स्नेहा घिमिरे माताजिहजुरलाई जन्मदिनको  विशेष शुभकामना सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथागुरु परम्पराको कृपा बनिरह...
02/05/2026

स्नेहा घिमिरे माताजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
इस्कोन हेटौंडा, परिवार
हरे कृष्ण 🌸🙏

बुद्ध जयन्ती महा महोत्सव 🪷हार्दिक मङ्गलमय शुभकामनाभगवान गौतम बुद्ध नेपालको पावन भूमि कपिलवस्तुमा जन्म लिईविश्व शान्ति तथ...
30/04/2026

बुद्ध जयन्ती महा महोत्सव 🪷
हार्दिक मङ्गलमय शुभकामना

भगवान गौतम बुद्ध नेपालको पावन भूमि कपिलवस्तुमा जन्म लिई
विश्व शान्ति तथा आन्तरिक शान्तिमा
ठूलो योगदान पुर्याउनु भएको छ। भगवान गौतम बुद्धको
प्राकट्य दिवसको पावन अवसरमा
सम्पूर्णमा हार्दिक शुभकामना बेक्त गर्दछौं।

मिति: बैसाख १८ गते, शुक्रबार
( May 1, Friday )
📍 स्थान: इस्कोन हेटौंडा मन्दिर
ध्यान कार्यक्रम: बिहान ५ बजे देखि
⏰ प्रसादको समय: बिहान ९ बजे
📞 सम्पर्क: ९८४३४२७७४२
🌼 नमो बुद्धाय नमह 🙏🌼

जय प्रभुपाद्🙏
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ॥

Address

Basamadi, Hetauda/3 (Opposite Of Uniliver)
Hetauda
44100,44107

Opening Hours

Monday 04:50 - 19:00
Tuesday 04:50 - 19:00
Wednesday 04:50 - 19:00
Thursday 04:50 - 19:00
Friday 04:50 - 19:00
Saturday 04:50 - 19:00
Sunday 04:50 - 19:00

Telephone

+9779801157168

Alerts

Be the first to know and let us send you an email when ISKCON Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to ISKCON Hetauda:

Share