Bhutandevi Temple

Bhutandevi Temple Bhutandevi Mandir is a Hindu temple dedicated to Goddess Bhutandevi (a.k.a. Hidimbi), said to be the wife of Bhim (Pandava) and mother of Ghatotkacha.

Butandevi is a form of goddess Durga.

भोलि सार्वजनिक विदा !
10/04/2024

भोलि सार्वजनिक विदा !

🙏🙏🙏
15/10/2023

🙏🙏🙏

यसबर्षको घटस्थापना गर्ने विधि तथा तरिका 🙏

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्दछौँ ।जय गोरखकाली । 🌺
11/01/2023

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

जय गोरखकाली । 🌺

🙏🙏🙏
26/09/2022

🙏🙏🙏

महाभारतकालिन पाँच पाण्डवको वनविहारसंगै हिडम्व राक्षस र बहिनी हिडम्बिको ईतिहाससँग जोडीएको यस पौराणीक एवम् ऐतिहासिक नगरी ह...
26/09/2022

महाभारतकालिन पाँच पाण्डवको वनविहारसंगै हिडम्व राक्षस र बहिनी हिडम्बिको ईतिहाससँग जोडीएको यस पौराणीक एवम् ऐतिहासिक नगरी हेटौंडा स्थीत हामी सबैको आस्था र विश्वासको महाकाली र नवदुर्गाको आशीर्वाद प्राप्त अदृष्य शक्तीको रूपमा बिराजमान रहनु भएकी महाशक्ति भूटनदेवी माताको शक्तिपीठ परिसरमा सांगीतीक भजनगृहको हेउमनपा वडा नं १० का अध्यक्ष श्री फुर्वा दोर्जे लामा ज्यूबाट समूद्घाटन कार्यक्रम सम्पन्न भयो ।

यस बर्ष पनि होली घरमै मनाउनु : जिल्ला प्रशासन कार्यालय, मकवानपुर
25/03/2021

यस बर्ष पनि होली घरमै मनाउनु : जिल्ला प्रशासन कार्यालय, मकवानपुर

🙏 शुभप्रभात 🙏भुटनदेवी माताले हामी सबैको रक्षा गरुनPhoto Credit : Insta ID
18/01/2020

🙏 शुभप्रभात 🙏

भुटनदेवी माताले हामी सबैको रक्षा गरुन

Photo Credit : Insta ID

06/01/2020

हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा, वडा नं. १४, हेटौंडा तथा लायन्स क्लब अफ हेटौंडा - नारायणी मलको संयुक्त आयोजनामा यहि पुस २३ गते आँखा जाँच तथा मोतिबिन्दुको निशुल्क शल्यक्रिया हुने भएको हुँदा सम्पुर्ण वडावासीलाई मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रम
मिति: २०७६ पुस २३ गते, बुधबार
समय बिहान १० बजे देखि २ बजेसम्म
स्थान: श्री जन ज्योति उ.मा. विद्यालय, मयुरधाप, हेटौंडा - १४

नोट: मोतिबिन्दुका विरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रियाका साथै खाना र बस्नको व्यवस्था गरिएको छ ।

Address

Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Bhutandevi Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category