Maitri Dharma World

Maitri Dharma World " बोधी मार्ग दर्शन मैत्री धर्म "
"Bodhi marga darshan maitri dharma"

🪷बोधि मार्ग महा मैत्री गुरु र धर्म सम्पुर्ण दृश्य वा अदृश्य अस्तित्व गत सम्पुर्ण बिषय तत्व, वस्तु हरुको उत्पन्न, संरक्षण...
31/01/2026

🪷बोधि मार्ग महा मैत्री गुरु र धर्म सम्पुर्ण दृश्य वा अदृश्य अस्तित्व गत सम्पुर्ण बिषय तत्व, वस्तु हरुको उत्पन्न, संरक्षण, सम्बर्द्वन र बिनाश को मुल आधार हो।
सर्ब मैत्री मङ्गलम ।।।
चथोप शैज्ञी वाइङ्ग्ख्या ।।।
🌸🌸🌸

09/01/2026

🌸Maitriya🌸
🌸Good morning 🌅 🌸
🌸Sarba maitri mangalam 🌸
🌸Chathop Shaingi waingkhya 🌸

08/01/2026

🌸सर्ब जगत प्राणि हित कल्याण उद्द्वार मुक्ति र मोक्ष को निमित्त आज २०८२ पौष २४ गते मकवानपुर जिल्ला मैत्री काझ्योक्पामा पुजा प्रार्थना गरिदै |
मैत्री मित्र चथोप शैज्ञी वाइङ्ग्ख्या |||
🙏🏻🙏🏻🙏🏻

27/12/2025
22/12/2025

Good morning 🌅
शुभ विहानि 🌼
Maitri mangalam🌸 🙏🏻

> एउटा फूलको आफ्नो सौन्दर्य र सुगन्ध समस्त सृष्टिमा निर्विवाद रूपले अर्पन-समर्पन गरे मात्र उसको अस्तित्व रहे झैं मनुष्यल...
20/07/2025

> एउटा फूलको आफ्नो सौन्दर्य र सुगन्ध समस्त सृष्टिमा निर्विवाद रूपले अर्पन-समर्पन गरे मात्र उसको अस्तित्व रहे झैं मनुष्यले आफ्नो जीवनबाट काम, क्रोध, लोभ, मोह, अहङ्कार, हत्या, हिंसा र अन्य क्लेशहरू नष्ट गरी सत्य धर्मको नीति-नियम पालना नगरे सम्म धम्मको अर्थ सुगन्ध फूल फुल्न सक्दैन। <
- महा मैत्री गुरु धर्म संघ

~ जो कोहि पापले भरिएको संसारमा फसिन्छ त्यस्को विनाश सुनिश्चित छ जहाँ बाट कहिल्यै उद्द्वार हुने छैन स्वयं परमात्मा गुरु र...
16/07/2025

~ जो कोहि पापले भरिएको संसारमा फसिन्छ त्यस्को विनाश सुनिश्चित छ जहाँ बाट कहिल्यै उद्द्वार हुने छैन स्वयं परमात्मा गुरु र धर्मले पनि उद्द्वार गर्नमा असमार्थ रहन्छ जहाँ पुन्यको अस्तित्व अन्त्य भैसकेको हुन्छ। ~
- महा मैत्री गुरु धर्म संघ

🌸असङ्ग्ख्या प्राणिहरुको जिवनचक्र र अवगमन लोकहरुको व्यवस्था आत्मा, अनात्मा र परमात्मा बिचको अखण्डता हो। - महा मैत्री गुरु...
03/07/2025

🌸असङ्ग्ख्या प्राणिहरुको जिवनचक्र र अवगमन लोकहरुको व्यवस्था आत्मा, अनात्मा र परमात्मा बिचको अखण्डता हो।
- महा मैत्री गुरु धर्म संघ ।

13/05/2025

🌸🌸🌸

🌸सम्पुर्ण विश्व मानव जगतलाई मैत्रीय विश्वशान्ती महा पुजा प्राणीधानमा सहभागी हुनु भइ पुन्य लाभ लिनु हुन मैत्रीपुर्ण निमन्...
12/05/2025

🌸सम्पुर्ण विश्व मानव जगतलाई मैत्रीय विश्वशान्ती महा पुजा प्राणीधानमा सहभागी हुनु भइ पुन्य लाभ लिनु हुन मैत्रीपुर्ण निमन्त्रणा गर्दछौ।।।
चथाेफ शैज्ञी वाइङ्ग्ख्या ।।।
सर्ब मैत्री मङ्गलम।।।

- मिति २०८२ वैशाख ३० गते देखि जेष्ठ २ गते सम्म
- पूजा स्थल : गुरु ज्युको पहिलो तपस्या स्थल : बारा जिल्ला - निजगढ नगरपालिका वडा नं १२ बुङजोर (मैत्री भूमि)

Address

Hetauda
123456

Website

Alerts

Be the first to know and let us send you an email when Maitri Dharma World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Maitri Dharma World:

Share