अनमोल ख्रिस्टियन चर्च मकवानपुर

  • Home
  • Nepal
  • Hetauda
  • अनमोल ख्रिस्टियन चर्च मकवानपुर

अनमोल ख्रिस्टियन चर्च मकवानपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अनमोल ख्रिस्टियन चर्च मकवानपुर, Christian church, हेटौडा 9 लामसुरे, Hetauda.

अनमोल ख्रिष्टियन चर्चले निम्न कुराहरूमा विश्वास गर्दछ:
• पवित्र बाइबल परमेश्वरको प्रेरित वचन हो
• एक परमेश्वर: पिता, पुत्र र पवित्र आत्मा
• येशू ख्रीष्टमाथि विश्वासद्वारा उद्धार
• पुनरुत्थान र अनन्त जीवन
• प्रार्थना, संगति र पवित्र जीवनको महत्व

21/01/2026

हाम्रो मण्डलीका सदस्य मार्था घिसिङ प्रभुमा बिश्राम लिनुभएको छ।

शोकसन्तप्त परिवारजनहरू,
यस दुःखद घडीमा प्रभु तपाईंहरूका नजिक हुनुहुन्छ। उहाँले तपाईंहरूको आँसु देख्नुहुन्छ र तपाईंहरूको हृदयको पीडा बुझ्नुहुन्छ।

“शोक गर्नेहरू धन्य छन्, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्।”
— मत्ती ५:४

प्रभु येशू ख्रीष्टको प्रेम, शान्ति र आशाले तपाईंहरूको परिवारलाई ढाकिरहोस्।
प्रभुले तपाईंहरूलाई बल, धैर्य र स्वर्गीय सान्त्वना प्रदान गरून्।

प्रभुमा सान्त्वना सहित,

-अनमोल ख्रीष्टियन मण्डली परिवार ।

18/04/2025

Good Friday असल शुक्रबार
हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।-१ पत्रुस २:२४

चलचित्र "छुटकारा" प्रदर्शन तस्विर अनमोल ख्रीष्टियन मण्डली
15/02/2025

चलचित्र "छुटकारा" प्रदर्शन तस्विर अनमोल ख्रीष्टियन मण्डली

13/02/2025

अनमोल ख्रीष्टियन चर्च-बाल संगति
Dry Picnic 2025(2081)

PICNIC PROGRAM 2081 full photos
13/02/2025

PICNIC PROGRAM 2081 full photos

Anmol Christian Church-Kids  Fellowshipअनमोल ख्रीष्टियन चर्च-बाल संगति Dry Picnic 2025(2081)
09/02/2025

Anmol Christian Church-Kids Fellowship
अनमोल ख्रीष्टियन चर्च-बाल संगति
Dry Picnic 2025(2081)

आजको १५ गतेको संगति अनमोल ख्रिष्टिय मण्डली
29/01/2025

आजको १५ गतेको संगति
अनमोल ख्रिष्टिय मण्डली

यर्मिया २९:११ किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु," परमप्रभु भन्नुहुन्छ। "ती तिमीहरूका उन्...
01/01/2025

यर्मिया २९:११
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु," परमप्रभु भन्नुहुन्छ। "ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।

बडादिन ख्रीष्टिमस उत्सव २०८१
30/12/2024

बडादिन ख्रीष्टिमस उत्सव २०८१

Address

हेटौडा 9 लामसुरे
Hetauda
44107

Opening Hours

Tuesday 09:00 - 13:00
Friday 10:00 - 17:00
Saturday 08:56 - 14:00

Telephone

+9779814276725

Website

Alerts

Be the first to know and let us send you an email when अनमोल ख्रिस्टियन चर्च मकवानपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to अनमोल ख्रिस्टियन चर्च मकवानपुर:

Share