Jhyangchhyup Choling Gonpa

Jhyangchhyup Choling Gonpa Monastery about Nyingma buddhist,Kunsang Rhinga Dorje Founder of monastery,lineage of Chiri Lama...

सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे।
21/05/2025

सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे।

17/05/2025
सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे!!!
13/05/2025

सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे!!!

२५६९ औ बुद्ध जयन्ती,उभौली पर्व तथा चण्डी पुर्णिमाको पावन अवसरमा सम्पुर्ण बौद्ध धर्मलम्वी परिवार र नेपाली बुबा-आमा, दाजु-...
11/05/2025

२५६९ औ बुद्ध जयन्ती,उभौली पर्व तथा चण्डी पुर्णिमाको पावन अवसरमा सम्पुर्ण बौद्ध धर्मलम्वी परिवार र नेपाली बुबा-आमा, दाजु-भाई , दिदी-बहिनीहरूमा कर्म उच्च बनाएर सबैको उज्जल भविष्य, सुख,समृद्धि, शान्ति,विजय,ऐश्वर्य,आरोग्य र दीर्घजीवनको साथै आगामी जीबन सुखमय रहुन् भनि करूणमय महामानव गौतम बुद्धसंग प्रार्थना गर्दछौ।
झ्याङ्छ्युब छ्योलिङ गुम्बा परिवार
पाल्छोग घाङ

सहयोगी मनका धनीहरुमा हार्दिक नमन, थुजिक्षे।
09/05/2025

सहयोगी मनका धनीहरुमा हार्दिक नमन, थुजिक्षे।

07/05/2025

सम्पुर्ण गुठियार, जिन्दाग र सहयोगी हातहरुमा बिशेष धन्यवाद दिन चहान्छौ जुन गुम्बाको शुरूवात देखि हाल यो अवस्थासम्म आउन सहयोग पुर्याउने प्रत्यक्ष वा अप्रत्यक्षरुपले सहयोग गर्नु हुने सबै सहयोगी हातहरु, स्थानीय तह र प्रदेश सरकारलाई गुम्बाको तर्फबाट मुरी मुरी धन्यवाद र भबिस्यमा अझै यस्तै सहयोग पाउने पुर्ण आशाको साथ हार्दिक धन्यवाद !!!

झ्याङ्छ्युब छ्योलिङ गुम्बा( पाल्छोग घाङ )मा तयार भएको मिर्तिहरुको झलक....
06/05/2025

झ्याङ्छ्युब छ्योलिङ गुम्बा( पाल्छोग घाङ )मा तयार भएको मिर्तिहरुको झलक....

सहयोगी हातलाई हार्दिक नमन, थुजिक्षे।
02/05/2025

सहयोगी हातलाई हार्दिक नमन, थुजिक्षे।

टाशी देलेक!!! सबैलाई हार्दिक निमन्त्रणा !!!           झ्याङ्छ्युब छ्योलिङ गुम्बा
26/04/2025

टाशी देलेक!!! सबैलाई हार्दिक निमन्त्रणा !!!
झ्याङ्छ्युब छ्योलिङ गुम्बा

सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे।         झ्याङ्छ्युब छ्योलिङ गुम्बा
26/04/2025

सहयोगी हातहरुमा हार्दिक नमन, थुजिक्षे।
झ्याङ्छ्युब छ्योलिङ गुम्बा

Address

Helambu
009779851151959

Telephone

+9779841441017

Website

Alerts

Be the first to know and let us send you an email when Jhyangchhyup Choling Gonpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Jhyangchhyup Choling Gonpa:

Share