Nurbu Chhoeling Monastery

Nurbu Chhoeling Monastery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nurbu Chhoeling Monastery, Religious organisation, Kolama, Helambu.

श्री नुर्बु छयोलिङ गुम्बा बुद्ध धर्मलम्बिहरुको पबित्र धार्मिक स्थल हो । यस गुम्बाको स्थापना हेलम्बु गा.पा. वडा न.- २ (साबिक किउल गा. बि. स. वडा न. ९) सिन्धुपाल्चोक जिल्ला बाग्मती प्रदेश नेपाल मा २०२९ सालमा चार गाउँ कोलामा पसासा खर्क गिजे का बासिन्दा द्वरा निर्माण गरिएको थियो । निर्माण पश्चात यो गुम्ब यहाँका बासिण्दाहरुका लागी पबित्र धार्मिक स्थलका रुपमा परिचित भएका
थिए । बि स २०७२ साल बैशाख

१२ गते बिनाशकारी महभुकम्प मा यो गुम्ब पूर्णरुपमा क्षती भएको थियो । तेस्पछी हाल सम्मा पुन निर्मान हुन नसकेकोले यसै बर्ष २०८० साल देखी पुन निर्माण सुरु गर्न लागेको जानकारी गरौदछौ । यस गुम्ब निर्माणमा सहयोग गर्न चाहनु हुने महानुभाब हरुले निम्न नम्बरमा समपार्क गर्नुहोस । सम्पार्क नम्बर ९७७-९८४१८६४७२० ९८०३९४८२२६ धन्यवाद ।

नुर्बु छ्योलिङ गुम्बा (कोलामा) निर्माण उपभोक्त समिती

हार्दिक धन्यवाद
12/07/2026

हार्दिक धन्यवाद

हार्दिक धन्यवाद माननीय मन्त्री ज्यु बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्ण कुमार तामाङ ज्...
29/06/2026

हार्दिक धन्यवाद माननीय मन्त्री ज्यु

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्ण कुमार तामाङ ज्यूको विशेष पहलमा आर्थिक वर्ष २०८२/०८३ मा रु ४७लाख बजेट विनियोजन गरी यस नुर्बु छ्योलिङ गुम्बाको दोश्रो तल्ला सम्मको निर्माण कार्य सम्पन्न भएको र यसै आर्थिक वर्ष २०८३/८४ सालको बजेट रू १० लाख विनियोजन गरी दिनु भएकोले उहाँलाई हार्दिक आभार व्यक्त गर्दछौं।

नुर्बु छ्योलिङ गुम्बा(कोलामा) निर्माण उपभोक्ता समिति
तथा नोर्बुलिङ कोर्सा परिवार

बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाई मन्त्री  मा.कृष्णकुमार तामाङ ज्यु को बिशेष पहलमा यस   निर्माणाधिन  नुर्बु...
06/06/2026

बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाई मन्त्री मा.कृष्णकुमार तामाङ ज्यु को बिशेष पहलमा यस निर्माणाधिन नुर्बु छ्योलिङ गुम्बा अधूरो पूर्वधार निर्माणको लागी आ व २०८२/८३ को बजेट बिनियोजन भई गुम्बा निर्माण कार्य धमाधम भैरहेको छ । बजेट विनियोजन गरी दिनु भएकोमा हाम्रो गुम्बा व्यवस्थापन समिती लगायात नर्बुलिङ बासीद्वारा हार्दिक आभार प्रकट गर्दछौं । धेरै धेरै धन्यवाद मन्त्री ज्यू ।

हार्दिक धन्यबाद
24/03/2026

हार्दिक धन्यबाद

Address

Kolama
Helambu
45300

Telephone

+9779841864720

Website

Alerts

Be the first to know and let us send you an email when Nurbu Chhoeling Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share