01/05/2026
Buddha Jayanti को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान् बुद्धले देखाउनुभएको शान्ति, करुणा, र मध्यम मार्गको शिक्षा केवल पुरानो समयमै सीमित छैन—
आजको अशान्त, द्वन्द्वग्रस्त, र असन्तुलित संसारमा यसको महत्व झन् बढ्दै गएको छ।
हामीले क्रोधलाई प्रेमले, द्वेषलाई मैत्रीले, र अज्ञानलाई ज्ञानले जित्न सिक्नुपर्ने आवश्यकता अझ गहिरो भएको छ।
यस पवित्र दिनले हामी सबैलाई सत्य, अहिंसा, र दया अपनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा देओस्।
सबैमा शान्ति, सुख, र समृद्धिको कामना।
🙏 बुद्धं शरणं गच्छामि
Warm wishes to everyone on the auspicious occasion of Buddha Jayanti.
The teachings of Lord Buddha—peace, compassion, and the Middle Path—are not just relevant today;
their importance has grown even more in our modern world filled with conflict, imbalance, and unrest.
Now more than ever, we need to overcome anger with love, hatred with kindness, and ignorance with wisdom.
May this sacred day inspire us all to embrace truth, non-violence, and compassion, and to create a more harmonious society.
May peace, happiness, and prosperity prevail in all our lives.
🙏 Buddham Sharanam Gacchami 🙏