Cyrene Baptist Church

Cyrene Baptist Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cyrene Baptist Church, Religious organisation, Haraincha.

Cyrene Baptist Church, established in 2011 in Goathgau, Sundarharaicha, Morang, Nepal, is a Christ-centered, Bible-based church committed to worship, discipleship, and outreach—serving God, growing in faith, and living out the Gospel in the community.

16/08/2026
15/08/2026

Cyrene Baptist Church का युवाहरूको आवाजमा प्रस्तुत यो गीत केवल एउटा आराधनाको प्रस्तुति मात्र होइन—यो तपाईंलाई येशू ख्रीष्टलाई चिन्न, उहाँको प्रेम अनुभव गर्न र आफ्नो जीवन उहाँमा समर्पण गर्न गरिएको एउटा सानो निमन्त्रणा हो। 🎶❤️

सायद तपाईंले धेरै बाटोहरूमा उत्तर खोज्नुभएको होला, जीवनमा आशा र शान्तिको खोजीमा हुनुहुन्छ होला। येशू ख्रीष्टले हरेक मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँमा नयाँ आशा, क्षमा र जीवनको अर्थ पाउन सकिन्छ। ✝️

यो भजन सुन्दै गर्दा, एकपटक आफ्नो हृदयमा उहाँको आवाजलाई स्थान दिनुहोस्। येशूलाई चिन्नुहोस्, उहाँको प्रेममा भरोसा गर्नुहोस्, र उहाँसँगै जीवनको यात्रा सुरु गर्नुहोस्। 🙏✝️

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂आदरणीय जुन कला राईज्यू — चर्च सचिवतथा सुष्मा राईज्यू — महिला संगति सचिव,परमेश्वरले तपाईंहर...
15/08/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂

आदरणीय जुन कला राईज्यू — चर्च सचिव
तथा सुष्मा राईज्यू — महिला संगति सचिव,

परमेश्वरले तपाईंहरूलाई जीवनको अर्को नयाँ वर्षमा आफ्नो अनुग्रह, कृपा र उपस्थितिमा अझ गहिरो गरी डोर्‍याऊन्। उहाँको वचनमा दृढ रहँदै, विश्वासमा बढ्दै र प्रेममा सेवा गर्दै प्रभुको राज्यका लागि अझ धेरै फल फलाउन सक्नुहोस्।

तपाईंहरूको जीवन र सेवकाइ धेरैका लागि आशीषको स्रोत बनिरहोस्। थकित हुँदा प्रभुले बल दिनुभएको होस्, अन्योलमा हुँदा उहाँले बाटो देखाउनुभएको होस्, र हरेक परिस्थितिमा उहाँको शान्तिले हृदय भरिपूर्ण बनाओस्।

“परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुहार तिमीमाथि चम्काऊन् र तिमीमाथि अनुग्रह गरून्।”
— गन्ती ६:२४–२५

परमेश्वरको अनुग्रह र प्रेम सधैं तपाईंहरू दुवैसँग रहोस्। 🙏❤️

जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂🎉
परमेश्वरले प्रशस्त आशिष् दिनुभएको होस्। Rai Samp Sushma Samsohang Limbu

10/08/2026

Cyrene Baptist Church 💒
Jesus Loves You✝️❤️
✝️❤️

संसारको माया हेर दुईदिनको येसुको माया सदासदाको💓⛪️   by Upasana Rai     Swoopna Sampang        💒💒
31/07/2026

संसारको माया हेर दुईदिनको येसुको माया सदासदाको💓⛪️ by Upasana Rai Swoopna Sampang 💒💒

Cyrene Baptist Church ⛪️ children fellowship❤️💒

22/07/2026

Big shout-out to my newest top fans! Rai Samp, Sushma Samsohang Limbu

सप्ताहिक अरधना संगति💗💒    प्रभुभोज ✝️❤️💒      💗❣️
19/07/2026

सप्ताहिक अरधना संगति💗💒
प्रभुभोज ✝️❤️💒
💗❣️

आदरणीय संस्थापक पास्टरज्यू, HAPPY BIRTHDAY 🎉🎂🎁प्रभु येशूको अनुग्रहमा तपाईंको जीवनको यो विशेष दिन (जन्मदिन) को अवसरमा हार...
14/07/2026

आदरणीय संस्थापक पास्टरज्यू,
HAPPY BIRTHDAY 🎉🎂🎁

प्रभु येशूको अनुग्रहमा तपाईंको जीवनको यो विशेष दिन (जन्मदिन) को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। Cyrene Baptist Church को जगदेखि नै प्रार्थना र वचनमा डोर्‍याउनुहुने तपाईंको समर्पण र आत्मिक अगुवाइ हाम्रा लागि सधैँ प्रेरणाको स्रोत बनेको छ।
"परमप्रभुले तिमीलाई आशिष दिऊन् र तिम्रो रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीमाथि चमकून् र तिमीमाथि कृपालु होऊन्।" — गन्ती ६:२४-२५

प्रभुले तपाईंलाई सधैँ असल स्वास्थ्य, दीर्घायु र अझ बढी आत्मिक सामर्थ्य प्रदान गरून्। जन्मदिनको धेरै-धेरे शुभकामना!

Address

Haraincha

Opening Hours

09:00 - 13:30

Alerts

Be the first to know and let us send you an email when Cyrene Baptist Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share