जय छत्रदेबी दर्शन गुल्मी चोएगा

जय छत्रदेबी दर्शन गुल्मी चोएगा तपाईं पनि लाइक गर्नुहोस् !गुल्मी तथा लुम्बिनी को सेरोफेरोको चिनारी झल्काउने एक मात्र पेज

28/05/2026

छत्रकाेट ३ चाेयगा स्थित ऐतिहासिक धार्मिक शक्तिपिठ,साँस्कृतिक ,प्राकृतिक तथा पर्यटकीय क्षेत्रमा सबैलाई हार्दिक निमन्त्रणा छ।

" रक्तदान जीवनदान " यस धार्मिक शक्तिपिठ श्री छत्रकोट देवालय काे १२५ औं वार्षिकोत्सब समारोहमा विभिन्न पुजा पाठ,छत्रकाेट १...
10/04/2026

" रक्तदान जीवनदान " यस धार्मिक शक्तिपिठ श्री छत्रकोट देवालय काे १२५ औं वार्षिकोत्सब समारोहमा विभिन्न पुजा पाठ,छत्रकाेट १ हुँगा व्लक नं ४ र ५ काे साँगितिक भजनकृतन संगै वैशाख १ गते विहान ७ वजे देखि ११ वजे सम्म रक्तदान कार्यक्रम हुने हुदा उक्त अभियान मा जाेडिनु हुन सवैमा अनुरोध छ। थप सल्लाह ,सुझाव र जानकारी चाहेमा सचिवालयमा सम्पर्क गर्नु हुन अनुरोध छ।

30/12/2025

हाम्रो परिसर शक्तिपिठकाे दर्शन ,साहसिक खेल जिपलाईन,बनभाेज स्थल,सुर्याेदय र सुर्यास्त अवलोकन ,हिमालय रेन्ज अवलोकन ,स्थानीय वस्ती जानकार ,सिजनेवल साैन्दर्य अवलोकन ,रैथाने वाली काे स्वाद संगै हजुरहरुकाे रमाइलो ,मनाेकामना का लागि ।

यस श्री छत्रकोट देवालय छत्रकाेट ३ चाेयगा,गुल्मीको मासिक वैठक भव्य रुपमा सम्पन्न भएकाे छ ।शुभेच्छुक तथा विभिन्न उप समिति ...
14/12/2024

यस श्री छत्रकोट देवालय छत्रकाेट ३ चाेयगा,गुल्मीको मासिक वैठक भव्य रुपमा सम्पन्न भएकाे छ ।शुभेच्छुक तथा विभिन्न उप समिति वाट देवालय काे विकास ,गरिमा र स्वच्छता सम्वन्धमा सकरात्मक सुझावहरु प्राप्त भएका छन प्राप्त उचित सुझावलाई सम्वाेधन र कार्यदिशा काे रुपमा व्यवस्थापन समिति ले मार्गनिर्देशन काे रुपमा अघाडी सार्दै रचनात्मक ,समयसापेक्ष ,पुरातत्त्व ,ऐतिहासिक र दर्शनार्थी हरुकाे भावना लाई मध्यनजर गर्दै पुर्वाधार निर्माण ,संरक्षण र प्रर्वद्वन गर्न देवालय व्यवस्थापन समिति हर कदम तयार छ र रहने छ हामी सवैकाे एउटै ध्येय छ देवालय लगायत यस चाेयगा क्षेत्र काे विकास,संरक्षण र प्रर्वद्वन गर्न हामी सवैकाे जिम्मेवारी छ,दायित्व छ र परिकल्पना छ।त्यसैले सवै साझेदारी ,हिस्सेदारि र अपनत्व सहित लागाै सम्भव छ हाम्रै पालामा । व्यवस्थापन समिति काे आव्हान मा भएकाे वैठकमा आफ्नो अमुल्य समय,सुझाव र विचार पस्कने शुभेच्छुक हरुमा हार्दिक धन्यवाद ।सवैकाे भलाे हाेस जय छत्रकाेट जय चाेयगा ।धेरै धेरै धन्यवाद ।

Address

Chhatradev Temple Choyega
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when जय छत्रदेबी दर्शन गुल्मी चोएगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category