जय राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • जय राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा

जय राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भ्रांषटचार मुक्त सफल पारउ यही हो ।
त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी मा भोट हालौ।। जय नेपाल

राप्रपा अध्यक्ष लिङ्देन भन्नुहुन्छ,               एमालेसँगको सम्बन्ध चुनावसम्मको लागि मात्रै थियो अब हाम्रो बाटो हाम्रो ...
08/12/2022

राप्रपा अध्यक्ष लिङ्देन भन्नुहुन्छ,
एमालेसँगको सम्बन्ध चुनावसम्मको लागि मात्रै थियो अब हाम्रो बाटो हाम्रो मुद्दा स्थापित गर्नेतर्फ अगाडी बढ्छ, राप्रपाको साथ पाएर बहुमत पुर्याउने वा नपुर्याउने भन्ने कुराको बहस नै कसैले नगर्दा हुन्छ..... हाम्रो मुद्दामा लचकता देखाउदै साथ र समर्थन दिने हो भने समर्थन रहन्छ नत्र हामी प्रतिपक्ष मै ठिक छौ ।
सर्त
: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
: सङघीयता खारेज
: हिन्दु रास्ट्र
: संबैधानिक राजसस्था

Address

Gulmi Tamghas
Gulmi Tamghas

Telephone

+25377344226

Website

Alerts

Be the first to know and let us send you an email when जय राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share