Eternal Hope Church,Gulmi

Eternal Hope Church,Gulmi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eternal Hope Church,Gulmi, Religious organisation, Gulmi Tamghas.

प्रेरितहरूको विश्वासको सार
10/10/2025

प्रेरितहरूको विश्वासको सार

जन्मदिनको धेरै धेरै शुभकामना छ। मेरो प्यारी छोरी अफिया लाई लुका २:५२ अनुसार (जीवनको चारै क्षेत्रमा) बुद्धिमा कदमा मानिस ...
03/09/2025

जन्मदिनको धेरै धेरै शुभकामना छ। मेरो प्यारी छोरी अफिया लाई लुका २:५२ अनुसार (जीवनको चारै क्षेत्रमा) बुद्धिमा कदमा मानिस र परमेश्वरको अनुग्रहमा बढ्दै जानु, परमेश्वरले आशिष दिनुभएको होस्। आमेन।

मोसाद्वारा दश आज्ञा : प्रस्थान २० (NNRV)२. "म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वक...
02/09/2025

मोसाद्वारा दश आज्ञा : प्रस्थान २० (NNRV)
२. "म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
३. "मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
४. "आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
५. तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
६. तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
७. "परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
८. "शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।
९. छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
१०. तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
११. किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
१२. "आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
१३. "हत्या नगर्नू।
१४. "व्यभिचार नगर्नू।
१५. "चोरी नगर्नू।
१६. "आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
१७. "आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।"
Get Agape App at https://agape.com.np/app

Happy Birthday to you Daniel
08/06/2025

Happy Birthday to you Daniel

जन्मदिनको धेरै धेरै शुभकामना छ। पा.तितस राई गुरुबा।
22/10/2024

जन्मदिनको धेरै धेरै शुभकामना छ। पा.तितस राई गुरुबा।

(लूका २:५२) येशू जस्तै दानिएल बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजाउन।
07/06/2024

(लूका २:५२) येशू जस्तै दानिएल बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजाउन।

मण्डली भवन उद्धघाटन समारोह कार्यक्रम सम्पन्न ....
04/06/2024

मण्डली भवन उद्धघाटन समारोह कार्यक्रम सम्पन्न ....

Address

Gulmi Tamghas

Telephone

+9779843918415

Website

Alerts

Be the first to know and let us send you an email when Eternal Hope Church,Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Eternal Hope Church,Gulmi:

Share