Ashrang Believers Church

लामो समयको प्रार्थना पश्चात् बालसङ्गतिको भवन बनाउन सफल भएका छौ।भवन बनाउन सहयता गर्नुहुने सहयोगी हातहरु प्रती विशेष धन्यव...
15/07/2021

लामो समयको प्रार्थना पश्चात् बालसङ्गतिको भवन बनाउन सफल भएका छौ।भवन बनाउन सहयता गर्नुहुने सहयोगी हातहरु प्रती विशेष धन्यवाद सहित आभार प्रकट गर्दछौ।
#सहयोगी हातहरु
१,प्रवासमा रहेर पनि हाम्रो लागि निरन्तर प्रार्थाना गर्नुहुने
ओन्नरी नेपाली सङ्गति (द.कोरिया)परिवार-रु८०,००० #
२,मण्डलिको आन्तरिक भेटी -रु१३,६७० #
३,कृष्ण ब.विश्व(बर्नबास) -रु१४,७६० #
४,सीता सुनार -रु ४००० #
५,कुल ब.गुरुङ्ग -रु ३५०० #
कुल लागत=रु१,१५,९३० #
सहजकर्ताको भुमिका गर्नुहुने शेर ब.थापा,बालकृष्ण थापालाई विशेष धन्यवाद सहित प्रार्थना गर्दछौ।

24/06/2018

बधाई छ रमिता थापा बैनी र अयुब सुनार भाइलाई SEE असल ग्रेड ल्याई उतिर्ण हुनुभएको निम्ति !
परमेश्वरले उच्च शिक्षामा पनि यसरीनै आशिष दिनुभएको होस् !

let's pray for china goverment!
15/01/2018

let's pray for china goverment!

चीनमा क्रिश्चयनहरूकाे चर्चलार्इ चिनियाँ सरकारले भत्काइदिएकाे छ । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्�...

11/12/2017


हरेक विश्वासी अनिश्चित धनसम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसंग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि आशा राखून ! - १ तिमोथी ६;१७

10/12/2017


निर्वाचित जनप्रतिनिधिहरु, अब बन्ने सरकारको निम्ति सधै प्रार्थना गरौ, ताकी हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौ ! -१ तिमोथी २:२

08/12/2017


परमप्रभुको प्रतिक्षा गर र उहाँकै मार्गम हिँड। प्रतीक्षाको देश अधिकार गर्न उहाँले तिमिलाइ उचाल्नुहुनेछ। दुश्टको विनास तिम्रै आखाले देख्नेछ। - भजन ३७:३४

जलाहारिले अन्तमा येशूलाई नम्रता मा यी कुरा भन्यो, “गुरुज्यु, हामीले रातभरी जाल हान्यौ र केहि फेला पार्न सकिनौ ।  हामीलाइ...
07/12/2017

जलाहारिले अन्तमा येशूलाई नम्रता मा यी कुरा भन्यो, “गुरुज्यु, हामीले रातभरी जाल हान्यौ र केहि फेला पार्न सकिनौ । हामीलाइ माछामार्ने बिषयमा धेरै ज्ञान छ र हामी धेरै अनुभवी पनि छौ । यो हाम्रो पहिलो चोटी पनि होइन । तपाइले दिनुभएको सुझाव असल छ तर हामी धेरै थाकिसकेका छौ । अब हामी घर गएर आराम गर्न चाहन्छौ । यो समय जाल हाने समय होइन । ” येशूले जवाफ दिनुभयो, “मेरो कुरा सुन, यो कुरा तिमीलाइ बेतुकको लाग्न सक्छ । नत यो कुराको बारेमा तिमी बुझ्न नै सक्छौ । तर मलाइ थाहा छ म के कुरा गर्दैछु । जब मैले त्यहाँ माछा छ भनेपछी त्यहाँ माछा हुन्छ ।

एक दिन, येशू गनेसरेत झीलको किनारमा उभिरहनु भएको थियो । उहाँले झीलको किनारमा दुईओटा डुंगा देख्नु भयो, तर जालहारीहर?...

02/12/2017


यस हेतुले हामी तिमिहरुको निम्ति निरन्तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमिहरुलाइ आफ्नो बोलावटको योग्य बनाउन र हरेक असल उध्येश्य र विश्वासको कामलाइ उहाँको शक्तिद्वारा पुर्ण गरिदिउन ताकी हाम्रा परमेश्वर र प्रभु येशुको अनुग्रह अनुसार हाम्रा प्रभु येशुको नाउ तिमिहरुमा महिमित होस र तिमिहरु उहाँमा। (२ थेसलोनिकी १:११-१२)

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when Ashrang Believers Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Ashrang Believers Church:

Share

Category