01/11/2025
सबै जनालाई jayamasi
हाम्रो अति प्रिय मण्डलीको जवान भाई सुरेश तामाङ्ग ज्यू ले
हाम्रो मण्डलीको लागि (साउण्ड सिस्टम) मिक्चर र माइकहरू उपलब्ध (रु,४५००० ) गराउनु भएकोमा हामी उहाँलाई मण्डली परिवारबाट धन्यावाद र उहाँको जीवनमा आशिष बोल्दछौ।