मनकामना मन्दिर Manakamana Temple

  • Home
  • Nepal
  • Gorkha
  • मनकामना मन्दिर Manakamana Temple

मनकामना मन्दिर Manakamana Temple मनकामना मन्दिर
Manakamana Temple
(1)

मनकामना मन्दिर
मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थाल हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन् ।

Address

Manakamana Gorkha
Gorkha
00977

Alerts

Be the first to know and let us send you an email when मनकामना मन्दिर Manakamana Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share