27/12/2020
Updating news about 1 night 2 days Gorkha Kalika and Gorkhanath Darshan tours. 2 launch, 1 Dinner, 1 Breakfast, Gorkha tour point by Car, hiace, Bus for the overnight Gorkha Kalika and Gorkhanath Darshan tour. Contact 9803940483 or inbox us about the details Gorkha tours. १ रात २ दिनको गोरखा टुरको लागि वस स्कर्पियो रिर्जभेसन, हायस, मोटरवाईक तथा कारमा पनि आउन सकिन्छ। मनकामना मन्दिर दर्शन गरेर पनि गोर्खा टुरमा आउन, विहान ६ वजे काठमाण्डौवाट हिड्नु पर्दछ। फुल वोर्ड प्याकेजको पनि सुविधा छ। १ रात २ दिनको प्याकेजमा वन्दिपुर वा मनकामना मन्दिर घुमेर सिधै वास वसी भोलीपल्ट भिमसेन पार्क, गोरखा दरवार, मन्दिर, म्युजियम घुमघाम गरी काठमाण्डौ तथा पोखरा जान सकिन्छ। चितवन, पोखरा तथा अन्य ठाँउहरु को पनि यात्रा गराईन्छ।
विहान ८ वजे डिर्पाचर काठमाण्डौवाट
२ वजे गोरखा वजार , वसपार्कमा
टी व्रेक तथा रेष्ट
गोरखा म्यूजियम अवलोकन तथा घुमघाम
गोरखा कालिका तथा गोरखनाथ दर्शन
भिमसेन पार्क घुमघाम
५ वजे गोरखा भिलेज होमस्टे क्याम्पफायरमा वेलकम टी तथा वेलकम
६ वजे क्याम्पफायर तथा वारवक्यु को सुरुवात
७ ३० वजे खाना
ड्ड ८ देखि ९ वजेसम्म नाचगान
दोश्रो दिन ७ देखि ८ वजेसम्म व्रेकफास्ट
गोरखा विन्ध्यवासीनी मन्दिर दर्शन
अगिल्ला दिनहरुमा माथिका पोइन्टहरु छुटेमा त्यसमा पनि भिजीट गराईन्छ।
Contact: 9808433085, 9851005685 for the detail info
About our home stay for the alternative stay in Gorkha
भिमसेन पार्क गोरखा दरवार वाट १.८ कि.मी दूरीमा रहेको छ। गोरखा काली का तथा गोरखनाथ मन्दिर पनि गोरखा दरवारमा अवस्थित रहेको छ। गोरखा वसपार्कवाट जीप तथा कार हायर गरी यी तीनवटा ठांउहरु भ्रमण गर्न सकिन्छ। साथै भिमसेन पार्कवाट गोरखा विन्ध्यवासिनी मन्दिर १ कि.मी दूरीमा रहेको छ।
सूर्यदय तथा सूर्यास्त दृश्यको लागि पनि यस ठाँउ महत्वपूर्ण रहेको छ। भिमसेन पार्कवाट मनासुलु,वौद्ध हिमाल, गणेश हिमाल, अन्नपूर्ण हिमश्रखलाका दृश्यहरु पनि अवलोकन गर्न सकिन्छ। गोरखा मिउजीयम , पोखरी तथा रामशाहका चौतारा,शालिक आदि गोरखाका घुम्न लायकका ठाँउहरु हुन्। १ रात २ दिनको गोरखा टुर प्याकेजमा यी ठाँउहरु घुम्न सकिन्छ। गोरखा वजारवाट गोरखकाली मन्दिर ३ कि.मी , त्यहाँवाट भिमसेन पार्क १.८ कि.मी, र विन्ध्यवासीनी मन्दिर १ कि.मी। फर्किदा विन्ध्यवासिनी मन्दिरको वाटो भई सीधा गोरखा वजार फर्किदा एउटा सर्किट वन्छ।