ॐ विश्व शान्ति शनिधाम नेपाल

  • Home
  • Nepal
  • Godawari
  • ॐ विश्व शान्ति शनिधाम नेपाल

ॐ विश्व शान्ति शनिधाम नेपाल ॐ नीलांजन समाभासं, रवि पुत्र यमाग्रजम

ॐ यही भाद्र महिनाको अन्तिम आईतवार ३० गते श्री बज्रबाराही  रामायण भजन मण्डल समिति द्वारा २६औं वार्षिक कार्यक्रम हुने हुँद...
14/09/2024

ॐ यही भाद्र महिनाको अन्तिम आईतवार ३० गते श्री बज्रबाराही रामायण भजन मण्डल समिति द्वारा २६औं वार्षिक कार्यक्रम हुने हुँदा सम्पूर्ण भक्तजन हरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !!!
श्री बज्रबाराही मन्दिर परिसर ललितपुर

ॐ यही भाद्र महिनाको अन्तिम आईतवार २६ गते श्री। बज्रबाराही  रामायण भजन मण्डल समिति द्वारा २४ औं वार्षिक कार्यक्रम हुने हु...
03/09/2022

ॐ यही भाद्र महिनाको अन्तिम आईतवार २६ गते श्री। बज्रबाराही रामायण भजन मण्डल समिति द्वारा २४ औं वार्षिक कार्यक्रम हुने हुँदा सम्पूर्ण भक्तजन हरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !!!
श्री बज्रबाराही मन्दिर परिसर

09/12/2021
A
09/12/2021

A

A
06/12/2021

A

04/12/2021

A

🇳🇵🕉️आदेश jye माता दी🇳🇵🕉️ गत २०७७/९/२ गते  ताप्लेजुङ्ग पाथिभरा मन्दीर परिसर भित्र सेवा गर्दैै आउनु हुने देबी नाथ बाबा  ब्...
04/12/2021

🇳🇵🕉️आदेश jye माता दी🇳🇵🕉️ गत २०७७/९/२ गते ताप्लेजुङ्ग पाथिभरा मन्दीर परिसर भित्र सेवा गर्दैै आउनु हुने देबी नाथ बाबा ब्रम्हालीन हून गएको मा त्यो अवस्था मा उहाँ का भक्त शुभ- चिन्तक गुरुजन, मातृत्व व्यक्ति हरू स्तम्भ रयौ 🕉️🇳🇵 🇳🇵🕉️ पाथिभरा माता आध्यात्मिक प्रतिष्ठान नेपाल, ताप्लेजुङ्ग पाथिभरा मंदिर का संस्था ,महांकाल समुह युवा🇳🇵🕉️, इटहरी का पाथिभरा यात्रा संस्था🇳🇵🕉️ , साथ बिष्णु गोमादेन माता 🇳🇵🕉️हरुका साथ् ताप्लेजुङ्ग पाथिभरा सवस्थ्य चौकी द्वारा प्राथीब शरिर (लाश) काबेली नदी तड मा समाधी राख्यौ 🇳🇵🕉️ यही २०७८/८/२० गते काबेली नदी मा उहाँको समाधी माथी dvc गरी शिभ लिङ्ग स्थापीत गर्दैै छौ 🇳🇵🕉️सम्प्रदाय (गुरु गोरखाथ नाथ), हिन्दू राष्ट्र आस्था को देबी चैतन्य रूप मा विराजमान हुनु भएको बेदैक अनुरूप अनुष्ठान (रूद्री, सत्यनारायन,हवन, लक्ष्य वती, भण्डार,भजन कृतन) गरिनेछ 🕉️🇳🇵हवन यज्ञ शाला , नदी मा स्नान गर्ने सर्दालु भक्त जन को लागि कुटी स्थापना गरिनेछ 🇳🇵🕉️ पुन बार्षिक एक वर्ष हुन गएको मा देबी नाथ(पाथिभरा प्राङगण मा हवन कुण्ड ,देबी भागवती लाई सेवा गर्ने पुत्र) लाई हार्दिक श्रद्धाञ्जली साथ उहाँको परम ज्योति आत्मा आदेश🕉️🇳🇵 jye ज्वाला माई,🕉️🇳🇵jye अन्नपूर्ण माई ,j🕉️🇳🇵jye पञ्चकन्या पाथिभरा युमा महारानी आदेश jyee माता दी आदेश आगे आगे गोरख जागे 🕉️🇳🇵आदेश आदेश

Address

Mahalaxmi, Mahantagau/6
Godawari
44700

Telephone

+9779863731868

Website

Alerts

Be the first to know and let us send you an email when ॐ विश्व शान्ति शनिधाम नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to ॐ विश्व शान्ति शनिधाम नेपाल:

Share