ISKCONGhorahi Dang

ISKCONGhorahi Dang ISKCON GHORAHI is a center of ISKCON Nepal dedicated to sharing the timeless wisdom of the Bhagavad-gita and Srimad-Bhagavatam.

Through kirtan, spiritual discourses, and prasadam, it nurtures devotion, peace, and spiritual growth for all.

25/05/2026
Harinām knows no boundaries 🌿Beyond age, status, language, or even species, the holy name touches every heart.From child...
23/05/2026

Harinām knows no boundaries 🌿
Beyond age, status, language, or even species, the holy name touches every heart.
From childhood to youth to old age, and even among animals, all can unite under the shelter of Harinām.
The soul’s connection with Krishna is universal, and the chanting of the holy name awakens that forgotten relationship.
“Chant Hare Krishna and Be Happy.” 🎶🌸

हरिनामको कुनै सीमा हुँदैन 🌿
उमेर, पद, भाषा वा जातिभन्दा पर, भगवानको पवित्र नामले सबैको हृदयलाई स्पर्श गर्छ।
बाल्यकालदेखि युवावस्था हुँदै वृद्धावस्थासम्म, यहाँसम्म कि जनावरहरू पनि हरिनामको छातामुनि एकताबद्ध हुन सक्छन्।
आत्माको कृष्णसँगको सम्बन्ध सार्वभौमिक छ, र हरिनाम संकीर्तनले त्यो बिर्सिएको सम्बन्धलाई पुनः जागृत गराउँछ।

“हरे कृष्ण जप गरौँ र आनन्दित बनौँ।” 🎶🌸

23/05/2026

Saturday Program Special

🌸हार्दिक निमन्त्रण 🌸इस्कोन घोराहीको शनिबारीय आध्यात्मिक सत्सङ्ग कार्यक्रमहरे कृष्ण! प्रत्येक शनिबार भूलोकका हर जीवात्माक...
22/05/2026

🌸हार्दिक निमन्त्रण 🌸
इस्कोन घोराहीको शनिबारीय आध्यात्मिक सत्सङ्ग कार्यक्रम
हरे कृष्ण!
प्रत्येक शनिबार भूलोकका हर जीवात्माको भगवान् श्री श्रीराधाकृष्णसँगको नित्य एवं शाश्वत सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ हामी यहाँहरूलाई प्रेमपूर्वक हार्दिक आमन्त्रण गर्दछौं।
✨ कार्यक्रमका मुख्य आकर्षणहरू:
🎶 मधुर हरिनाम संकीर्तन
📖 श्रीमद्भगवद्गीता यथारूपको दिव्य प्रवचन
🍛 पवित्र प्रसाद वितरण
📍 स्थान:
श्री गणेश टोल, भिङ्ग्रेली चोक निकट
🙏 समस्त आध्यात्मिक साधक साधिका, छात्रछात्रा गण एवं हाम्रा ज्ञानेच्छु, शुभेच्छु जनहरूलाई हार्दिक स्वागत छ ।
समयः दिनको ठीक २:०० बजे
📞 थप जानकारीका लागि सम्पर्क नम्बर:
९८१३५२८८४६ | ९८६४७९०९८५
🌼 आउनुहोस् : कीर्तनमा सहभागी हुनुहोस्, ज्ञान ग्रहण गर्नुहोस् र प्रसादम् ग्रहण गर्दै भक्तिमय आनन्द जीवनको अनुभव गर्नुहोस्। 🌼 हरे कृष्ण ! See less

“Some of the moments from Saturday Festival”    #
16/05/2026

“Some of the moments from Saturday Festival”
#

🌸हार्दिक निमन्त्रण 🌸इस्कोन घोराहीको शनिबारीय आध्यात्मिक सत्सङ्ग कार्यक्रमहरे कृष्ण! प्रत्येक शनिबार भूलोकका हर जीवात्माक...
15/05/2026

🌸हार्दिक निमन्त्रण 🌸
इस्कोन घोराहीको शनिबारीय आध्यात्मिक सत्सङ्ग कार्यक्रम
हरे कृष्ण!
प्रत्येक शनिबार भूलोकका हर जीवात्माको भगवान् श्री श्रीराधाकृष्णसँगको नित्य एवं शाश्वत सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ हामी यहाँहरूलाई प्रेमपूर्वक हार्दिक आमन्त्रण गर्दछौं।
✨ कार्यक्रमका मुख्य आकर्षणहरू:
🎶 मधुर हरिनाम संकीर्तन
📖 श्रीमद्भगवद्गीता यथारूपको दिव्य प्रवचन
🍛 पवित्र प्रसाद वितरण
📍 स्थान:
श्री गणेश टोल, भिङ्ग्रेली चोक निकट
🙏 समस्त आध्यात्मिक साधक साधिका, छात्रछात्रा गण एवं हाम्रा ज्ञानेच्छु, शुभेच्छु जनहरूलाई हार्दिक स्वागत छ ।
समयः दिनको ठीक २:०० बजे
📞 थप जानकारीका लागि सम्पर्क नम्बर:
९८१३५२८८४६ | ९८६४७९०९८५
🌼 आउनुहोस् : कीर्तनमा सहभागी हुनुहोस्, ज्ञान ग्रहण गर्नुहोस् र प्रसादम् ग्रहण गर्दै भक्तिमय आनन्द जीवनको अनुभव गर्नुहोस्। 🌼 हरे कृष्ण !

14/05/2026
"Some moments are experienced and treasured so deeply that they gently elevate our hearts toward divinity, leaving behin...
13/05/2026

"Some moments are experienced and treasured so deeply that they gently elevate our hearts toward divinity, leaving behind memories filled with spiritual joy, peace, and gratitude."

Address

Shree Ganesh Tole(Near Vingreli Chowk)
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when ISKCONGhorahi Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share