ABC Online Fellowship

Directions

ABC Online Fellowship Dear people of the Lord, this ABC Online Fellowship has been started with the intention of spreading the blessed messages of the Lord.

Therefore, I request you not to miss the opportunity to listen to the word of God while you are online in your home.

Today's Church serviceआजको सँगती
19/10/2024

Today's Church service
आजको सँगती

We are going to celebrate 25 years (SILVER JUBILEE) of God's great grace upon us on March 6, 2024. Please join us with p...
02/03/2024

We are going to celebrate 25 years (SILVER JUBILEE) of God's great grace upon us on March 6, 2024. Please join us with prayer, we welcome you.
हामी फागुन २३ मा परमेश्ववरको महान अनुग्रहको 25 वर्ष (रजत महोत्सव ) मनाउन जाँदैछौं। कृपया हामीसँग प्रार्थनासहित सामेल हुनुहोस्, हामी तपाईंलाई स्वागत गर्दछौं।

Verse of the Day
06/10/2022

Verse of the Day

28/11/2020

Suleman Rai is inviting you to a scheduled Zoom meeting.

Topic: Rautahat CHE Church
Time: Nov 28, 2020 11:30 AM Kathmandu

Join Zoom Meeting
https://us02web.zoom.us/j/4718176279?pwd=bmg4cEV5SnNMc0tLNUs2MnFiV0gvdz09

Meeting ID: 471 817 6279
Passcode: CHE

अIज फेरि माथिकाे लिंकद्वारा अनलाईन सँगतिमा समयमा नै सहभागी हुहाेला ।

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

21/11/2020
आज पनि zoom online सँगतीमा यहाँहरु सबैलाई स्वागत छ । 11:30 बजे देखि नै तलको link मा थिचेर Join हुनुहोला ।       Topic: C...
26/09/2020

आज पनि zoom online सँगतीमा यहाँहरु सबैलाई स्वागत छ । 11:30 बजे देखि नै तलको link मा थिचेर Join हुनुहोला ।

Topic: CHE Sangati
Time: Sep 26, 2020 12:00 AM Kathmandu

Join Zoom Meeting
https://us02web.zoom.us/j/4718176279?pwd=bmg4cEV5SnNMc0tLNUs2MnFiV0gvdz09

Meeting ID: 471 817 6279
Passcode: CHE

05/07/2020

राेमी 3:10-17 मा उल्लेख गरिए अनुसार - मानिस काेही धर्मी छैन। असल गर्ने काेही छैन । बुझ्ने काेही छैन । परमेश्वरलाई खाेज्ने काेही पनि छैन । सबै बरालिएका छन् । राम्राे काम कसैले गर्दैन, सबै जना छली छन् । कसैकाे मुखबाट राम्राे कुरा निस्कदैन । एकले अर्कालाई सधै हानी पुर्याउन खाेज्छन् यहाँ सम्म कि हत्या गर्न पनि पछि पर्दैनन। जस्ले गर्दा विनास र दुर्दशाले तिनीहरुलाई पर्खिरहेकाे छ। तिनीहरुकाे जीवनमा शान्ति छदैछैन ।
यसकाे कारण केहाे त ? कारण एउटै हाे, त्याे हाे "पाप" । पापले नै गर्दा मानिसहरुलाई पर्मेश्वरदेखि अलग गरेकाे छ र बेकम्मा बनाएकाे छ । याे सबैकाे पछाडि हामी मानिसले नै सैतानलाई हाम्राे शरीर, मन-मष्तिस्क र भावना मा खेल्ने माैका दिएर हाे । जसले गर्दा हामी गलत कुराकाे सिकार भईरहेका छाै । उपदेशककाे पुस्तकले भन्दछ - परमेश्वरबिना हाम्राे जीवन र काम व्यर्थ छ ।
यसकारण अाअाै अाजै हामी परमेश्वरमा हाम्राे जीवनकाे अर्थ खाेजाै । असल जीवन बिताअाै र अरुलाई पनि असल जीवन जीउन सिकाअाै । परमेश्वरले तपाईं हामी सबैलाई अाशिष दिनुभएकाे हाेस । अामेन ।

23/06/2020

घरमा नै बसेर हाम्रा परिवारका सदस्यहरुले भजन नं १८ को गीत अभ्यास गर्दै

09/05/2020
06/05/2020

बाइबलले आज्ञाकारिताको बारेमा धेरै बताउँछ। परमेश्वर तपाईलाई आज्ञा पालन गरेको चाहानुहुन्छ ताकि उहाँले तपाईलाई आशिष् दिन सकोस्। उहाँको निर्देशनहरू तपाईंको भलाइको लागि हो।
तर उहाँले तपाईलाई कसरी आज्ञाकारि हुने भन्ने कुरा पनि बताउनुहुन्छ । बाइबलमा आज्ञाकारिताको बारेमा तपाईंले सिक्नुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईंले तुरुन्तै परमेश्वरको आज्ञापालन गर्नुपर्छ।
Psalm 119:32 ले भन्दछ - "म तपाईका आज्ञाहरुको मार्गमा दौडन्छु, किनकी तपाईले मेरो हृदयलाई स्वतन्त्र पारिदिनुभएको छ ।"
यही सन्देशलाई Psalm 119:60 मा भिन्नै तरिकाले भनेको छ - " म ढिलो गर्दिन, बरु तपाईका आज्ञाहरु पालन गर्न म छिटो गर्नेछु । "
जब परमेश्वरले तपाईंलाई केहि गर्न बताउनुहुन्छ, ढिला नगर्नुहोस्। बहाना नबनाउनुहोस्। आफ्नो खुट्टा पछाडि नतान्नुहोस। बस गर्नुहोस्। अहिले नै गर्नुहोस्।

Address

Chandranigahpur Bazaar Tole
Gaur
44515

Website

Alerts

Be the first to know and let us send you an email when ABC Online Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share