दुर्गा कला मन्दिर, गौर -५

  • Home
  • Nepal
  • Gaur
  • दुर्गा कला मन्दिर, गौर -५

दुर्गा कला मन्दिर, गौर -५ The oldest Durga Puja temple in Rautahat is Shri Durga Kala Mandir Gaur-5

06/10/2025

प्रतिकुल अवस्था मा पनि एउटा इतिहास रचना भएको छ आज सबै लाई कृतज्ञता सहित धन्यवाद ।।

06/10/2025

गौर नगरपालिका वडा नं. ५ स्थित दुर्गा कला मन्दिरमा स्थापित देवी दुर्गाको मूर्ति विसर्जन आज दिउँसो १:१० बजे गरिने भएको छ।
अध्यक्ष - पुष्पराज यादव

पुस्कर घिमिरे ज्यूले रु.५०१।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारानीको आशिर्वाद सधैं रहोस् भन्ने ...
02/10/2025

पुस्कर घिमिरे ज्यूले रु.५०१।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारानीको आशिर्वाद सधैं रहोस् भन्ने कामना गर्दछु।
~~~~~~~~~~~~~~~~~

#सहयोगको अपेक्षा ! 🙏 #रौतहटको #पहिलो_दुर्गा_पुजा_हुने_स्थान ७० औ दुर्गा पुज्नोउत्सव लाइ भव्य रुपमा मनाउन का लागि तपाईंको पनि सहयोग नितान्त जरुरी छ तसर्थ यस समितिले इतिहास मै पहिलो पल्ट #अनलाइन_चन्दा लिनका लागि #क्यु_आर तपाईंको माझ लिएर आएका छौ । जेनजी आन्दोलन को कारणले यो पाली अली समस्या रहेकोले यो दुर्गा कला मन्दिर, गौर -५ मन्दिर प्रति आस्था राख्ने भक्तहरूले #क्यु_आर मार्फ़त सहयोग गर्नु होला ! यो मन्दिर वर्षौदेखि माताका भक्तहरुको आस्थाको केन्द्र बनेको छ । सहयोग गरेर स्क्रीनसट पठाउनू होला !

सागर श्रेष्ठ उर्फ   ज्यूले रु.१५०१।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारानीको आशिर्वाद सधैं रहोस्...
02/10/2025

सागर श्रेष्ठ उर्फ ज्यूले रु.१५०१।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारानीको आशिर्वाद सधैं रहोस् भन्ने कामना गर्दछु।
~~~~~~~~~~~~~~~~~

#सहयोगको अपेक्षा ! 🙏 #रौतहटको #पहिलो_दुर्गा_पुजा_हुने_स्थान ७० औ दुर्गा पुज्नोउत्सव लाइ भव्य रुपमा मनाउन का लागि तपाईंको पनि सहयोग नितान्त जरुरी छ तसर्थ यस समितिले इतिहास मै पहिलो पल्ट #अनलाइन_चन्दा लिनका लागि #क्यु_आर तपाईंको माझ लिएर आएका छौ । जेनजी आन्दोलन को कारणले यो पाली अली समस्या रहेकोले यो दुर्गा कला मन्दिर, गौर -५ मन्दिर प्रति आस्था राख्ने भक्तहरूले #क्यु_आर मार्फ़त सहयोग गर्नु होला ! यो मन्दिर वर्षौदेखि माताका भक्तहरुको आस्थाको केन्द्र बनेको छ । सहयोग गरेर स्क्रीनसट पठाउनू होला !

डलर महाजनका नामले चिनिने गौर नगरपालिका–५ निवासी जयसवाल परिवारले दुर्गा कला मन्दिर, गौर -५ समितिलाई नगद रु.१०,००० (दस हजा...
01/10/2025

डलर महाजनका नामले चिनिने गौर नगरपालिका–५ निवासी जयसवाल परिवारले दुर्गा कला मन्दिर, गौर -५ समितिलाई नगद रु.१०,००० (दस हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ।

यस पुण्य कार्यका लागि समितिको तर्फबाट जयसवाल परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। साथै, सम्पूर्ण परिवारलाई एकजुट रहनु भएकोमा मातारानीको अनन्त आशिर्वाद सधैं रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।
Shree Durga Kala Mandir - Gaur-5 Rautahat

||  महाविद्यास्तोत्रम् ||ॐ नमस्ते चण्डिके चण्डि चण्डमुण्डविनाशिनि ।         नमस्ते    कालिके      कालमहाभयविनाशिनि ॥    ...
30/09/2025

|| महाविद्यास्तोत्रम् ||
ॐ नमस्ते चण्डिके चण्डि चण्डमुण्डविनाशिनि ।
नमस्ते कालिके कालमहाभयविनाशिनि ॥
शिवे रक्ष जगद्घात्रि प्रसीद हरवल्लभे ।
प्रणमामि जगद्धात्रीं जगत्पालनकारिणीम् ॥
जगत् क्षोभकरीं विद्यां जगत्सृष्टिविधायिनीम् ।
करालां विकटां घोरां मुण्डमालाविभूषिताम् ॥
हरार्चितां हराराध्यां नमामि हरवल्लभाम् ।
गौरीं गुरुप्रियां गौरवर्णालङ्कारभूषिताम् ॥
हरिप्रियां महामायां नमामि ब्रह्मपूजिताम् ।
सिद्धां सिद्धेश्वरीं सिद्धविद्याधरगणैर्युताम् ॥
मन्त्रसिद्धिप्रदां योनिसिद्धिदां लिङ्गशोभिताम् ।
प्रणमामि महामायां दुर्गां दुर्गतिनाशिनीम् ॥
उग्रामुग्रमयीमुग्रतारामुग्रगणैर्युताम् ।
नीलां नीलघनश्यामां नमामि नीलसुन्दरीम् ॥
श्यामाङ्गीं श्यामघटितां श्यामवर्णविभूषिताम् ।
प्रणमामि जगद्धात्रीं गौरीं सर्वार्थसाधिनीम् ॥
विश्वेश्वरीं महाघोरां विकटां घोरनादिनीम् ।
आद्यामाद्यगुरोराद्यामाद्यनाथप्रपूजिताम् ॥
श्री दुर्गा धनदामन्नपूर्णां पद्मां सुरेश्वरीम् ।
प्रणमामि जगद्धात्रीं चन्द्रशेखरवल्लभाम् ॥
त्रिपुरां सुन्दरीं बालामबलागणभूषिताम् ।
शिवदूतीं शिवाराध्यां शिवध्येयां सनातनीम् ॥
सुन्दरीं तारिणीं सर्वशिवागणविभूषिताम् ।
नारायणीं विष्णुपूज्यां ब्रह्मविष्णुहरप्रियाम् ॥
सर्वसिद्धिप्रदां नित्यामनित्यां गुणवर्जिताम् ।
सगुणां निर्गुणां ध्येयामर्चितां सर्वसिद्धिदाम् ॥
विद्यां सिद्धिप्रदां विद्यां महाविद्यां महेश्वरीम् ।
महेशभक्तां माहेशीं महाकालप्रपूजिताम् ॥
प्रणमामि जगद्धात्रीं शुम्भासुरविमर्दिनीम् ।
रक्तप्रियां रक्तवर्णां रक्तबीजविमर्दिनीम् ॥
भैरवीं भुवनां देवीं लोलजिह्वां सुरेश्वरीम् ।
चतुर्भुजां दशभुजामष्टादशभुजां शुभाम् ॥
त्रिपुरेशीं विश्वनाथप्रियां विश्वेश्वरीं शिवाम् ।
अट्टहासामट्टहासप्रियां धूम्रविनाशिनीम् ॥
कमलां छिन्नभालाञ्च मातंगीं सुरसुन्दरीम् ।
षोडशीं विजयां भीमां धूमाञ्च वगलामुखीम् ॥
सर्वसिद्धिप्रदां सर्वविद्यामन्त्रविशोधिनीम् ।
प्रणमामि जगत्तारां साराञ्च मन्त्रसिद्धये ॥
इत्येवञ्च वरारोहे, स्तोत्रं सिद्धिकरं परम् ।
पठित्वा मोक्षमाप्नोति सत्यं वै गिरिनन्दिनि ॥

इति श्रीमुण्डमालातंत्रे महाविद्यास्तोत्रं संपूर्णम् ।।

गौर नगरपालिका वडा-५ मा घर रहको रिसोन यादवको नाम बाट रु.५१०।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारा...
30/09/2025

गौर नगरपालिका वडा-५ मा घर रहको रिसोन यादवको नाम बाट रु.५१०।– दिएर सहयोग गर्नु भएको छ, वहाँलाई धेरै धेरै धन्यवाद ! मातारानीको आशिर्वाद सधैं रहोस् भन्ने कामना गर्दछु।
~~~~~~~~~~~~~~~~~

#सहयोगको अपेक्षा ! 🙏 #रौतहटको #पहिलो_दुर्गा_पुजा_हुने_स्थान ७० औ दुर्गा पुज्नोउत्सव लाइ भव्य रुपमा मनाउन का लागि तपाईंको पनि सहयोग नितान्त जरुरी छ तसर्थ यस समितिले इतिहास मै पहिलो पल्ट #अनलाइन_चन्दा लिनका लागि #क्यु_आर तपाईंको माझ लिएर आएका छौ । जेनजी आन्दोलन को कारणले यो पाली अली समस्या रहेकोले यो दुर्गा कला मन्दिर, गौर -५ मन्दिर प्रति आस्था राख्ने भक्तहरूले #क्यु_आर मार्फ़त सहयोग गर्नु होला ! यो मन्दिर वर्षौदेखि माताका भक्तहरुको आस्थाको केन्द्र बनेको छ । सहयोग गरेर स्क्रीनसट पठाउनू होला !

Address

Gaur
44500

Website

Alerts

Be the first to know and let us send you an email when दुर्गा कला मन्दिर, गौर -५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category