15/01/2026
शैलुड.➡ कालिन्चोक➡ दोलाखा भिमसेन दर्शन टुर
जीपमा, हाइसमा तथा वसमा
✅शैलुड. जाँदा मुडेमा लन्च
✅त्यसपछि शैलुड. ३ आवर घुमघाम १२ वजेदेखि ३
----------------------------
✅कुरी कालीन्चोकमा लगभग वेलुका ५, ६ वजे पुग्ने
👉७:45 वजे विहान पिक अप सुरु हुन्छ।
👉 सुकुटे वा सिम्लेमा, Mude विहानको खान हुन्छ।
👉. ३,४ वजे कालीन्चोक कुरी भिलेजमा लगभग पुगिन्छ। वेलकम टी ।
👉.६ वजे क्याम्पफायर म्यूजिक सुरु हुन्छ
👉. ८ वजे डिनर सुरु हुन्छ। र लगभग १० वजेसम्म नाचगान .....
भोलिपल्ट
✍६ वजे विहान माता कालीन्चोक दर्शन गर्न जाने
✍ ९ देखि १० वजे सम्म वे्रकफास्ट
✍१० वजे दोलखा भिमसेन प्रस्थान ।
✍११ देखि १२ वजे लन्च , चरीकोट वजार ।
✎वेलुका ७ देखि ८ वजे भित्र काठमाण्डौ फर्कने ।
♾️सेवाहरु : ✅स्कर्पियो जीप, ✅पिक अप र ड्र्प अप, ✅२ वटा लन्च, ✅१ वटा डिनर, ✅१ वटा व्रेकफास्ट,