Trisakti Bhawani shree harisiddhi-Jala deo-Dhulikhel

Trisakti Bhawani shree harisiddhi-Jala deo-Dhulikhel 12 barse harisidhhi jatra dhulikhel

01/04/2022

Aja miti 2078 saal chaitra 18 gate Lalitpur harisiddhi bata dhulikhel ma trisakti bhawani shree harisiddhi jala deo 12 barse jatra ko lagi devgan haru prasthan bhai jatra prarambha hune cha ra sathai yes jatra ma palnu hune sabai bhakta tatha sradalu haru lai jatra ma hardik swagat garda chau .

Danyabad   for the post
25/03/2022

Danyabad for the post

धुलिखेल नगरमा हरसिद्धि १२ वर्षे नाच यही चैत्र १८ देखि २१ गतेसम्म हुँदै. 🙏❤

24/03/2022
Danyabad    yo samachar sampreshan gardinu bhayeko ma
22/03/2022

Danyabad yo samachar sampreshan gardinu bhayeko ma

काठमाडौं । धुलिखेल नगरमा ललितपुरको अति पौराणीक र एतिहासिक हरसिद्धि १२ वर्षे नाच यही चैत्र १८ देखि २१ गतेसम्म देख.....

Danyabad   yo samachr sampreshan gardinu bhayeko ma
22/03/2022

Danyabad yo samachr sampreshan gardinu bhayeko ma

काठमाडौं । धुलिखेल नगरमा ललितपुरको अति पौराणीक र एतिहासिक हरसिद्धि १२ वर्षे नाच यही चैत्र १८ देखि २१ गतेसम्म देख.....

Danyabad nayasanchar.com yo samachar sampreshan gardinu bhayeko ma  https://nayasanchar.com/harsiddhi-12-year-old-dance/
22/03/2022

Danyabad nayasanchar.com yo samachar sampreshan gardinu bhayeko ma
https://nayasanchar.com/harsiddhi-12-year-old-dance/

नयाँ सञ्चार संवाददाता, काठमाडौं । धुलिखेल नगरमा ललितपुरको अति पौराणीक र एतिहासिक हरसिद्धि १२ वर्षे नाच यही चैत्र...

हरिसिद्धि भवानी ललितपुर जिल्ला स्थित लगनखेल बाट  दक्षिण गाेदावरी जाने बाटाेमा सबै भन्दा ठुलाे र पहिलो एतिहासिक ठाउँ  ,जे...
22/03/2022

हरिसिद्धि भवानी ललितपुर जिल्ला स्थित लगनखेल बाट दक्षिण गाेदावरी जाने बाटाेमा सबै भन्दा ठुलाे र पहिलो एतिहासिक ठाउँ ,जेष्ठग्राम,जतल,जेस्तापुर तथा धार्मिक एबम प्राचीन नेवा बस्ती जल (हरिसिद्धी)गाउँमा विराजमान हुनुहुन्छ।बास्तबमा श्री हरिसिद्धि भवानी परब्र्हम्हा परमेश्वोरी,शिवशक्ति स्व्रुपी महादेबी,चण्डिका दुर्गा भवानी हुनुहुन्छ।उहा त्रिगुन्तित त्रिशक्तिदेबी हुनुहुन्छ। योगिनितान्त्रमा उल्लेख गरेको ६८ योगिनिहरु मध्ये ३८ औ स्थानमा श्री हरिसिद्धि रहेको छ।नेपालको प्रसिद् ४ ठुला योगिनीहरु श्री बज्रयोगोनि(फर्पिङ्ग),खडगयोगिनी(साँखु),बिज्यस्वोरी(स्वयम्भु),र फुलचोकीमाइ जल्देबी (फुलचोकी पर्बत) हुन्।श्री हरिसिद्धि योगिनी स्वरूप श्री फुलचोकीमाइ जल्देबी हुनुहुन्छ। बास्तबमा श्री हरिसिद्धि माता र श्री फुलचोकीमाइ जल देबी एकै हुन्।यसरि नै नेपालका राजा नरेन्द्रदेब (७औ शताब्दि),कान्तिपुरका शक्तिशालि तान्त्रिक श्री बन्धुदत आचार्य र ललितपुरको ललित ज्यापू र कर्कोटक नाग राज मिलि भारतको आसाम कामरुकामाक्षबात श्री मचिन्द्रनाथ नेपालमा ल्याउने क्रममा श्री हरिसिद्धि भैरबलाई ल्याउनुभएको थियो। हरिसिद्धि देबिलाई जल्ल देबीको रुपमा नि चिनिन्छ। उहाको ललितपुर स्थित ४ तल्लाको भबय मन्दिर रहेको छ। ललितपुरको हरिसिद्धि गाउ स्थित महर्जन परिवारको कुल देबीको रुपमा परिचित हुनुहुन्छ।

#१२बर्ष नाचको तयारी
नाचको तयारिको लागि जात्रा सुरु हुनु भन्दा एक हप्ता अघि अष्तमी को दिन सबै पुजारीहरु मन्दिरमा जम्मा भई नाचको तयारिको छल्फल गर्छन।यश कार्यलाई स्थानिय भाषामा गण मुनेगु भनिन्छ।यस्को लगतै डिचामचा(नया भर्ना भयेका सद्स्य)ले प्रत्येक पुजारिको घरमा गई जात्रा सुरु हुन लाग्यो नियममा बस्नु भनी सुचित गरिन्छ। सुचित गरेपछी जात्रा नसके सम्म नीति नियममा बस्नुपर्ने हुन्छ।नाच देखाउने एक दिन अगाडि सबै देबि देवताहरुको तिसा सिलेगु (गरगहना सरसफाई) गरिन्छ।जात्रा गरिने स्थानमा इँला अर्थात एकप्रकारको बिचमा देवताको चित्र अङ्कित ४ कुने कपडा राख्छन।धान्य पुर्णिामा तथा होलि पुर्णिामाको दिन देखाईने नाच १४/१५ घन्टा सम्मा बीचमा केही विश्राम गरेर नाच देखाइने गरिन्छ।यस नाचमा १८ भाग हुन्छ जसमा देवताको पात्र अनुसार मुकुण्डो सहित नाच्ने गरिन्छ जस अन्तर्गत मुकुण्डोको आकार रङ रुप अनुसार पहिरन फरक हुन्छ।कसैको मुकुट हुने मुकुट नहुने पनि हुन्छ।एकातिर खड्ग एका तिर त्वाक:(काठले भनेको सानो ढाल),कसैले य:महृ आकारको बस्तु कसैले धनुष,त्रिसुल आदि इत्यादी अस्त्रको रुपमा लियेको हुन्छ।यस जात्रामा देवगण बाहेक अन्यले सेतो भोतो,सेतो जामा,शिरमा सेतो पगडी लागायेको हुन्छ।सेतो वस्त्रको मान्यता सुधिकरण बुझिन्छ।
विक्रम सम्बतको समयमा यो नाच सुरुमा नाटक सम्बादको रुपमा मात्र प्रस्तुत हुन्थ्यो र बिच बिचमा यो नाच रोकियपछि मल्लाकालमा आएर अमरमल्लले भावनृत्यको रुपमा निरन्तरता दिएको पाइन्छ।

#धुलिखेल र १२ वर्ष हरिसिद्धि जात्राको सम्बन्ध
धुलिखेल नगरपालिका नेवा बस्ति अन्तरगत पर्दछ।धुलिखेलमा विभिन्न जात धर्मका व्यक्तिहरु बस्दछन।जसमध्य माकाजु,ब्यान्जु देवजु,बिज्जु,तुसुजु लागायत अन्य थरको व्यक्तिहरु पनि रहेको छ।धुलिखेलको परानो बाजारमा पनि ४ तल्लाको हरिसिद्धि मन्दिर रहेको छ। हरिसिद्धि माता माकाजु,ब्यान्जु देवजु,बिज्जु,तुसुजु लागाएतका कुल देबीको रुपमा परिचित हुनुहुन्छ।उहा धुलिखेलमा साक्षात देवीको रुपमा परिचित छ।

हरिसिद्धी त्रिशक्ति भवानी गूठीको नाम्ले सन्चालित यो नाच सम्पुर्ण गूठीयार महर्जन जातीका हुन्छन।जम्मा २९ गूठीयार सदस्यहरुले देवगण बन्ने,बाजा बजाउने र अन्य कार्यको जिम्मेवारी वहन गरेको हुन्छ।
ललितपुरमा हरेको वर्ष ३ चोटी हरिसिद्धि मेला लाग्ने गर्दछ तर अन्य स्थान पशुपति,दोलखा पनौती लागएत धुलिखेलमा पनि १२ वर्षा को एक चोटी मात्र लाग्ने गर्दछ। यो जात्राको महत्व त्यस स्थानमा देवीहरुको बास प्रसस्त हुने तथा हैजा माहामारी निर्मुल हुने जन विस्वाश रहेको छ।धुलिखेलमा यस वर्षा १२ बर्षे हरिसिद्धि जात्रा लाग्ने तयारी रहेको छ जसमा मुक्य भूमिका देवजु गुठिको रहेको हुन्छ।हरिसिद्धि देवीलाई लिन जानको लागि विभिन्न नया बस्त्र,फलफुलहरु साथै पुजा गरेर जात्रा संचालन गर्ने गरिन्छ। अघिल्लो २०६६ साल चैत्र ४/५/६र ७ गते संचालन भएको थियो भने यस वर्ष २०७८ चैत्र १८/१९/२०/र २१ गते संचालन हुनेछ।

सम्पुर्णमा जात्रा भब्यरुपले सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

About Mapping Nepal:Mapping Nepal is a show that showcases amazing destinations, activities and experiences in Nepal. With prime focus on the destination, th...

Yehi 2078 saal  chaitra 18 dekhi 21samma Dhulikhel nagar ma huna gairaheko shree harisiddhi 12 barse jatra ko lagi aja d...
20/03/2022

Yehi 2078 saal chaitra 18 dekhi 21samma Dhulikhel nagar ma huna gairaheko shree harisiddhi 12 barse jatra ko lagi aja devgan dwara dhulikhel prasthan bhai jatra ko purba tayari ko lagi puja sanchalak deoju pariwar ra nagar pramukh sanga bhet ghat … Deepak Deoju Shrestha Ashok Byanju

Address

Dhulikhel
Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Trisakti Bhawani shree harisiddhi-Jala deo-Dhulikhel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share