Zion Methodist Church Nepal

Zion Methodist Church Nepal For the word of God and testimony of Jesus Christ

23/05/2026

सियोन मेथोडिस्ट चर्च का छोरिमण्डलि का अति सम्मानिय र आदरनिय प्रभुको जनहरु द्वारा चलाएका आजा २०८३/२/९ शनिबार आराधना संगति धरान सियोन मेथोडिस्ट चर्च अतिनै आशिसमय भएको छ

सियोन मेथोडिस्ट  चर्च का छोरिमण्डलि का अति सम्मानिय र आदरनिय प्रभुको जनहरु द्वारा चलाएका आजा २०८३/२/९ शनिबार आराधना संगत...
23/05/2026

सियोन मेथोडिस्ट चर्च का छोरिमण्डलि का अति सम्मानिय र आदरनिय प्रभुको जनहरु द्वारा चलाएका आजा २०८३/२/९ शनिबार आराधना संगति धरान सियोन मेथोडिस्ट चर्च अतिनै आशिसमय भएको छ

27/04/2026

संगतिमा आजा बिस्नुपादुका तिरा सियोन मेथोडिष्ट चर्च धरान-१६

26/04/2026

सियोन मेथोडिष्ड चर्च का आमा संगति द्वारा आमाहरुको मिसन बजार मा सिनियर आमाहरुको छोटो भिडियो

25/04/2026

सियोन मेथोडिष्ड चर्च का आमा संगति द्वारा आमाहरुको मिसन बजार मा सिनियर आमाहरुको नृत्य

सियोन मेथोडिष्ट चर्च धरान का जवानहरु नयाँ बर्ष / नयाँ सालमा डांडाको प्रार्थना र द्वारा पर्मेस्वोरलाई धन्यवाद  दिदै । सम्...
14/04/2026

सियोन मेथोडिष्ट चर्च धरान का
जवानहरु नयाँ बर्ष / नयाँ सालमा डांडाको प्रार्थना र द्वारा पर्मेस्वोरलाई धन्यवाद दिदै ।
सम्पुर्ण जवान हरु सथै पर्मेस्वोरलाई धन्यवाद दिन चाहान्छु ।

💐💐हार्दिक श्रञ्दान्जली💐💐 सियोन मेथोडिष्ट चर्च धरान १६ सदस्य आदरणीय बुबा लाल बहादुर राई LB Rai (शिखर  राईको हजुरबा ) ९९ ब...
10/04/2026

💐💐हार्दिक श्रञ्दान्जली💐💐

सियोन मेथोडिष्ट चर्च धरान १६ सदस्य आदरणीय बुबा लाल बहादुर राई LB Rai (शिखर राईको हजुरबा ) ९९ बर्षको उमेरमा आज २ तिमोथी ४ः ७ पद अनुसार यस संसारको दौड पुरा गरी परमेश्वरको अनन्त घरमा जानुभएकोमा उहाँ प्रति उच्च आदर सहित 💐💐हार्दिक श्रञ्दान्जली💐💐 व्यक्त गर्दछौ । साथै सोकित परीवारमा परमेश्वरले यस दुःखद घडीमा धैयधारण गर्ने शक्ति प्रदान गर्नुभएको होस् भनि प्रार्थना गर्दछौ ।

सियोन मेथोडिस्ट चर्च धरान -१६ परीवार✝

04/04/2026

यो गित को हरेक शब्द शब्दले त्यो दिन को ईतिहासलाई सम्झाउछ
यो लेखिए को शब्द मात्र होईन सत्य घट्ना मा कोरिए को एउटा निस्वार्थ प्रेम अमुल्य प्रेम क्षमा बलिदान को मुल हो
✍️ -
Nema Yonjan
video -
Nema yonjan

सियोन मेथोडिष्ट चर्च धरान १६ का डिकनेस अम्बिका बस्नेत राईको अध्यक्षमा आमा संगति र भाई सुदिप  तामाङको अध्यक्षमा जवान संगत...
28/03/2026

सियोन मेथोडिष्ट चर्च धरान १६ का डिकनेस अम्बिका बस्नेत राईको अध्यक्षमा आमा संगति र भाई सुदिप तामाङको अध्यक्षमा जवान संगतिको नयॅा कमिटी चयन गरिएको छ । सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई छ।

परमेश्वरले तपाईंहरूलाई उहाँको सेवामा समर्पित हृदय, बुद्धि, नम्रता र दृढ विश्वास प्रदान गरून्, ताकि तपाईंहरूको अगुवाइमार्फत मण्डली अझै सुदृढ र आत्मिक रूपमा वृद्धि होस्।

**“तिमीहरूले जे काम गर्छौ, मन लगाएर गर, मानिसका लागि होइन – कलस्सी 3:23

हामी प्रार्थना गर्छौं कि परमेश्वरले तपाईहरूको सेवा र नेतृत्वलाई प्रशस्त आशीर्वाद दिनुभएको होस् र धेरै जीवनहरूमा परिवर्तन ल्याउन प्रयोग गर्नु भएको होस्। आमेन 🙏

Address

Dharan B
Dharan
00977

Telephone

+9779804391769

Website

Alerts

Be the first to know and let us send you an email when Zion Methodist Church Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share