ZMC Children Ministry

ZMC Children Ministry Children Ministry is a part of ZMC Children's fellowship secured with Zion Methodist Church

सियोन मेथोडिष्ट चर्च धरान १६ को मार्फत बाल संगतीद्धारा सञ्चालित आराधना संगती तथा बालमेला २०८२ को केहि झलकहरुWorship Serv...
14/02/2026

सियोन मेथोडिष्ट चर्च धरान १६ को मार्फत बाल संगतीद्धारा सञ्चालित आराधना संगती तथा बालमेला २०८२ को केहि झलकहरु

Worship Service (BALMELA) organized by ZMC, Children Fellowship

17/01/2026

birthday celebration

“ Pre-Christmas Celebrations 2082 “
20/12/2025

“ Pre-Christmas Celebrations 2082 “

08/11/2025
Blessed fellowship “ Bal Mela 2081”
16/02/2025

Blessed fellowship “ Bal Mela 2081”

सियोन मेथोडिष्ट चर्च धरान( १६ मार्फत बाल संगतीद्धारा सञ्चालन हुन गईरहेको आराधना संगती तथा ू बालमेला ूमा सबै मण्डली परीवा...
06/02/2025

सियोन मेथोडिष्ट चर्च धरान( १६ मार्फत बाल संगतीद्धारा सञ्चालन हुन गईरहेको आराधना संगती तथा ू बालमेला ूमा सबै मण्डली परीवारलाई हार्दिक स्वागत गर्दछौ । सो दिन हाम्रा नानिहरुद्धारा आराधना संगतीका सम्पुर्ण कार्यक्रम सञ्चालन हुनेछ । साथै नानीहरुले आफ्नै लगानीमा बिभिन्न परीकारहरु बनाएर ल्याई विक्री वितरण गर्नेछन् र उठेको रकम बाल कोषमा सेवकाईको लागि प्रयोग हुनेछ । साथै सोहि दिन हाम्रो छोरी मण्डलीका आदरणीय पाष्टर तथा अगुवा जन ज्यूहरुद्धारा पनि बिशेष सेवकाई हुनेछ ।
मितिः फाल्गुन ३ गते शनिबार ( February 15, Saturday 2025)
समयः विहान १०ः०० देखि १२ः०० सम्म
वक्ताः डिकनेस अम्बिका बस्नेत राई
शिर्षकः हामी ख्रीष्टका हौँ । लूका १८ः१६

05/03/2024

Have a blessed and safe Journey ✈️
सियोन मेथोडिष्ट चर्च धरान १६ को जवान संगतीको अधक्ष्य भाई रोशन कुमार पुलामीलाई सफल भविष्यको कामना गर्दछौ । परमेश्वरले तपाईको सबै योजनाहरु सफल बनाउनुभएको होस् र तपाईको मनोरथ पुरा गर्नुभएको होस् । भजनसंग्रह २०ः४
-Best wises ZMC, Family

Address

Dharan-16, Sunsari
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when ZMC Children Ministry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to ZMC Children Ministry:

Share