Shree Swayambhu Chaitya Mahabihar श्री स्वयम्भू चैत्य महाविहार, धरान १२

  • Home
  • Nepal
  • Dharan
  • Shree Swayambhu Chaitya Mahabihar श्री स्वयम्भू चैत्य महाविहार, धरान १२

Shree Swayambhu Chaitya Mahabihar श्री स्वयम्भू चैत्य महाविहार, धरान १२ Buddhist Organaization नगर्नु सबै पापहरु
गर्नु कुशलहरु संचय ।
चित्त शुद्ध गर्दै लानु
यहि बुद्धका शिक्षा ।।

30/08/2026

भन्ते आनन्दज्यूबाट धर्म देशना

मत्या पर्वनेपाल संवत् ११४६ गुंलागा द्वुतिया तिथिवि.सं. ​२०८३ भदौ १४ गते आइतबार​​आयोजक:​स्वयम्भू चैत्य महाविहार धरान १२सं...
30/08/2026

मत्या पर्व
नेपाल संवत् ११४६ गुंलागा द्वुतिया तिथि
वि.सं. ​२०८३ भदौ १४ गते आइतबार

​आयोजक:
​स्वयम्भू चैत्य महाविहार धरान १२
संयोजक
​शाक्य कल्याण संस्था, धरान-१२

30/08/2026
सूचना ! सूचना !! सूचना !!!​श्री स्वयम्भू चैत्य महाविहार, धरान-१२ र शाक्य कल्याण संस्थाको संयुक्त आयोजनामा १ महिने गुँला ...
11/08/2026

सूचना ! सूचना !! सूचना !!!
​श्री स्वयम्भू चैत्य महाविहार, धरान-१२ र शाक्य कल्याण संस्थाको संयुक्त आयोजनामा १ महिने गुँला पारु, पञ्चदान तथा मत्या पर्व भव्यताका साथ मनाउन लागिएकाले सम्पूर्ण आदरणीय सदस्य महानुभावहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
​साथै, त्रि रत्न बुद्ध विहार प्रमुख आनन्द भन्तेज्यू र विमल भन्तेज्यू २०८३ श्रावण १३ गतेदेखि २०८३ कात्तिक ९ गतेसम्म वर्षाबास बस्नुहुने जानकारी गराइन्छ।
​कार्यक्रम विवरण:
​नित्य बुद्धपूजा तथा धर्मदेशना: श्रावण २८ गतेदेखि भदौ २७ गतेसम्म (प्रत्येक दिन बिहान ८:०० बजे) – आभासोओती गुरुमाबाट
​पञ्चदान कार्यक्रम: २०८३ भदौ ४ गते बिहीबार (बिहान १०:०० बजे)
​मत्या कार्यक्रम: २०८३ भदौ १४ गते आइतबार (बिहान ८:०० बजे)
​स्थान: श्री स्वयम्भू चैत्य महाविहार, धरान-१२
​आयोजक:
​स्वयम्भू चैत्य महाविहार कार्यसमिति तथा उपासिकाहरू
​शाक्य कल्याण संस्था, धरान-१२

हार्दिक बधाई
14/07/2026

हार्दिक बधाई

01/05/2026

२६५० औं बुद्ध जयन्तीको अवसरमा Shakya Kalyan Sanstha शाक्य कल्याण संस्थाको संयोजकत्वमा भव्य रुपमा सम्पन्न गरियो ।

२६५० औं बुद्ध जयन्तीको अवसरमा Shakya Kalyan Sanstha शाक्य कल्याण संस्थाको संयोजकत्वमा भव्य रुपमा सम्पन्न गरियो ।
01/05/2026

२६५० औं बुद्ध जयन्तीको अवसरमा Shakya Kalyan Sanstha शाक्य कल्याण संस्थाको संयोजकत्वमा भव्य रुपमा सम्पन्न गरियो ।

Address

Dharan
00977

Website

Alerts

Be the first to know and let us send you an email when Shree Swayambhu Chaitya Mahabihar श्री स्वयम्भू चैत्य महाविहार, धरान १२ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share