Shaanti Church

Shaanti Church welcome to our Shaanti Church page

16/05/2026

Prashansa Nepali Bhakaima || Adrian Dewan || Dance Cover || Aama Haru || Shaanti Church ||

25/04/2026

TAPAIKO DWAARMA || Adrian Dewan || Cover || Shaanti Church ||

जन्मदिनको धेरै धेरै शुभकामना पास्टर आमा🎂🎂परमेश्वरले तपाईंलाई अझै धेरै सेवा गर्न प्रयोग गर्नुहोस् र तपाईंको जीवनमा शान्ति...
21/04/2026

जन्मदिनको धेरै धेरै शुभकामना पास्टर आमा🎂🎂
परमेश्वरले तपाईंलाई अझै धेरै सेवा गर्न प्रयोग गर्नुहोस् र तपाईंको जीवनमा शान्ति र आनन्द भरिदिनुहोस्। तपाईंको माया, मार्गदर्शन र प्रार्थनाले हामीलाई सधैं बलियो बनाएको छ। तपाईंको विश्वास र दयाले सबैलाई प्रेरणा दिन्छ।

परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌। परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌। परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।
गन्ती 6:24–25)

Happy New Year 2083किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमी...
14/04/2026

Happy New Year 2083
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। यर्मिया 29:11

13/04/2026

Mandali Aagan Dhalai || Shaanti Church ||

Watch our new vlog
12/04/2026

Watch our new vlog

Thank you for watching our videoLike, share and subscribe

आज मिति २०८२/१२/२९ गतेको दिन मण्डलीका सेवक प्रवीण मगरज्यूको लगानीमा मण्डली परिवारद्वारा चर्चको आँगन ढलाइ गरिएको छ।
12/04/2026

आज मिति २०८२/१२/२९ गतेको दिन मण्डलीका सेवक प्रवीण मगरज्यूको लगानीमा मण्डली परिवारद्वारा चर्चको आँगन ढलाइ गरिएको छ।

09/04/2026

Praise The Lord || Shaanti Church ||

07/04/2026

Happy Easter Sunday || Dandha Ko Prathana || Shaanti Church ||

Happy Easter Sunday || Hiking || उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँल...
06/04/2026

Happy Easter Sunday || Hiking ||
उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। मत्ती 28:6

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Shaanti Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share