Emmanuel Kripa Church

Emmanuel Kripa Church जयमसिह याे ईम्मानुएल कृपा चर्चकाे अाधिक कारिक पेज हाेइन ।

https://youtu.be/lcLkPHZa3gg
02/10/2024

https://youtu.be/lcLkPHZa3gg

जीवनले तपाईको आरधना गर्न चाहान्छु_Nepali Christian Worship song llOrignal Song By Adrian dewanजयमसिह । स्वागत छ तपाईहरुलाई यस च्यानलमा । तपाईहरुले यस ...

23/03/2024

उहाँकाे बचन पालना गर्नेहरूकाे लागि
यशैया 54:9-10
9. “यो त मेरो निम्‍ति नोआको पालोका दिनहरूजस्‍तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्‍वीलाई फेरि डुबाउनेछैनँ, त्‍यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्‍यै हप्‍काउनेछैनँ भनी मैले शपथ खाएको छु।
10. पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।

22/03/2024

बचनमा एक पल्ट खुट्टा उचाल्नुहाेस् र अगि बढ्नुहाेस ।
मर्कुस 16:17-18
17. विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌– मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्‌, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्‌,
18. तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌।

16/03/2024

हामी धेरै जसाे अहिले उहाँकाे वचन अनुसार जीवन नजीएकाे हुन्छाै र हामी सबै जनालाई शैतानले परिक्षा(याकुब 1:13-14) लिन्छ । .....

https://youtu.be/IjjmD5qiMGI?si=RnLgE_jhp9e9lyGv
16/03/2024

https://youtu.be/IjjmD5qiMGI?si=RnLgE_jhp9e9lyGv

हामी धेरै जसाे अहिले उहाँकाे वचन अनुसार जीवन नजीएकाे हुन्छाै र हामी सबै जनालाई शैतानले परिक्षा(याकुब 1:13-14) लिन्छ । .....

व्यवस्था 6:2 2. सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उह...
04/03/2024

व्यवस्था 6:2
2. सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्‌।

03/03/2024

नराम्रो काम गर्न येशुले राेक्न हुन्न तर यदि हामीले नराम्रो काम गर्न No🙅‍♂️ अथवा हुदैन भनिम भने उहाँले शति दिनुहुन्छ । अामेन

Address

Dharan
1111

Website

Alerts

Be the first to know and let us send you an email when Emmanuel Kripa Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Emmanuel Kripa Church:

Share