23/05/2026
आदरणीय पास्टर भिसन थापा ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै जवान परिवार बाट यही प्रार्थना छ कि सेवाकाईको क्षेत्रमार परिवारमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
६० वर्ष पुग्नुभएछ पास्टर बुवा जवान परिवारबाट happy birthday to you god bless you
एलोहिम जवान परिवार